The first website dedicated to the people of clean and green city Hetauda.
logo
मकवानपुर जिल्लाका प्रमुख गन्तव्यहरु
एैतिहासिक

नेपालको पहिलो सुरुङको ऐतिहासिकता परीक्षण

रोशन पराजुली, नेपाल समाचारपत्र
जतिबेला संसार प्रथम विश्वयुद्ध लडिरहेको थियो, त्यतिबेला (सन् १९१७) मा नेपालका प्रथम ग्राजुएट इञ्जिनियर डिल्लीजंग थापाको नेतृत्वमा टोली अमलेखगञ्ज(भीमफेदी सडक निर्माणका क्रममा हेटौंडाको चुरिया पहाडमा दक्षिण एसियाको प्रथम मानवनिर्मित सुरुङ निर्माणमा व्यस्त थियो ।
3
नयाँ गन्तव्य
भ्यु टावर
भ्यु टावर वाट देखियको हेटौंडाको तस्विर
नयाँ तस्विर
पुरानो तस्विर
एैतिहासिक

नेपालको पहिलो सुरुङको ऐतिहासिकता परीक्षण

रोशन पराजुली, नेपाल समाचारपत्र
जतिबेला संसार प्रथम विश्वयुद्ध लडिरहेको थियो, त्यतिबेला (सन् १९१७) मा नेपालका प्रथम ग्राजुएट इञ्जिनियर डिल्लीजंग थापाको नेतृत्वमा टोली अमलेखगञ्ज(भीमफेदी सडक निर्माणका क्रममा हेटौंडाको चुरिया पहाडमा दक्षिण एसियाको प्रथम मानवनिर्मित सुरुङ निर्माणमा व्यस्त थियो ।
3    

ऐतिहासिक मकवानपुर गढी

4     हेटौंडा अनलाइन

मकवानपुर नामाकरणको एैतिहासिक तथ्य

10     भानुभक्त आचार्य

The Makwanpur Gadhi Fort

35    
धार्मिक / पर्यटकिय

मकवानपुरको पाथिभरा संगै भैरब डाँडा

सुमन दाहाल, हेटौंडा
प्रदेश राजधानी मकवानपुरको हेटौंडा संगै गाँसिएको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ स्थित मनोरम हरियाली संगै हेटौंडा देखिने मनै आनन्दीत स्वर्गको तिर्खा मेटाउने ठाउँ हो श्री पाथिभरा माता धाम अनि श्री सिंह भैरब मन्दीर परिसर ।
8    

रमणिय पुण्य क्षेत्र

14     हेटौंडा अनलाइन

Kushmanda Sarowar Triveni Dham / Hindu temple in Nepal

11    

बनस्खंडी देवी मन्दिर

8     हेटौंडा अनलाईन संवाददाता
पर्यटन

गुम्बा डाँडा (मूर्तीकला उद्यान), हर्नामाडी

हेटौंडा अनलाइन
गुम्बा डाँडा हेटौंडाबाट करिब १७ किमि दक्षिणपूर्वमा छ । चूरे फेदिबाट चिरीएको समथर बाटो । बाटो छेउका पातला बस्ति । तराई र पहाडका मिश्रण झल्कने घरहरु । यहाँको साइकल यात्राको अनुभव बेजोड छ । रामधुनी चोकबाट दायाँ करिब एक किमि उकालो लागे डाँडा पुगिन्छ ।बिभिन्न देशका कलाकारले त्यहाँ ढुँगामा मूर्ति कुँदेका छन् ।
5    

Veda Farm ground & Tabela

16     Pramesh Pradhan

Daman - The Road There

21    

Everest View Tower

23    
धेरैले पढेको

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित हेटौंडा अनलाइन
हेटौडा - ४, मकवानपुर, नेपाल    ०५७ - ५२२२६४, ९८४५०२८२७५
info@hetaudaonline.com.np    www.hetaudaonline.com.np
more...

13358118 Times Visited.

Facebook   Twitter   Youtube Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top