दामन क्षेत्र चिसो हावापानी र अनुपम प्राकृतिक सौन्दर्यको कारणले प्रख्यात छ भने चित्लाङ गाविस लाई तामदानमा बोकेर पशुपति दर्शन गर्न लान लागेको दृश्य देखेर महाकवि लक्ष्मीप्रसाद देवकोटाले चित्लाङ गाविसको गुर्जुधाराको डिलमा बसेर “यात्री” कविता लेखेका हुन् भनिन्छ । चित्लाङ काठमाडौँबाट करिब २२ कि.मि.को दुरीमा छ ।