गुफाहरू
आग्रा, डाँडाखर्क, खैराङ, फाखेल, बुढीचौर, हटिया, काँकडा आदि गाउँ विकास समितिहरूमा विभिन्न साइज, आकृति र रमाइला खुला गुफाहरू छन् ।
मठ, मन्दिरहरु
हेटौँडा नगरको मध्य भागमा अवस्थित भुटनदेवी मन्दिरलाई एक प्रसिद्ध शक्तिपीठको रुपमा लिइन्छ । त्यस्तै हिन्दुहरूका आराध्य देव पशुपतिको मन्दिरसमेत हेटौँडाको मध्यभाग वडा...
प्रमुख जात्रा तथा मेलाहरु
मकवानपुर जिल्ला विभिन्न जात्रा तथा मेलाको लागि पनि प्रसिद्ध मानिन्छ । ऋषेश्वर महादेवस्थान दामनमा लाग्ने ऋषेश्वर जात्रा, वज्रवाराहीमा मनाइने बाराही जात्रा, चित्लाङ...
जातीय तथा सांस्कृतिक विविधता
तामाङ जातिको सर्वाधिक बाहुल्यता रहेको यो जिल्ला च्योबाङ अर्थात् चेपाङ (प्रजा) जातिको विशेष वासस्थान रहेको छ भने यस जिल्लाको हाँडिखोला...