Hetauda Online - Hetauda Online - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology
The first website dedicated to the people of clean and green city Hetauda.

Third Stage - Local Level Election - 3 Days Left

गणेशमान सिंहको २० औं स्मृति दिवसमा बिचार गोष्ठी

हेटौंडा अनलाइन
असोज ०२ सोमबार, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरको आयोजनामा वि.स.२०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं नेपाली कांग्रेसका सर्वमान्य नेता, लौह पुरुष गणेशमान सिंहको सोमबार २० औं स्मृति दिवसमा विचार गोष्ठी कार्यक्रम गरिएको छ । विस्तृतमा...

चट्याङका कारण युवतीको मृत्यु, महिला घाईते

शुभलक्ष्मी बिश्वोकर्मा
भाद्र २६ सोमबार, मकवानपुर । हिजो साँझ परेको चट्याङका कारण बकैया गाउँपालिका–८, की २२ वर्षकी मीना विश्वकर्माको मृत्यु भएको छ । उनकी आमा ४६ वर्षकी मखमली विश्वकर्मा घाईते भएकी छन् । विस्तृतमा...

पारिश्रमिक बिनाको सेवामूलक कामबारे अभिमुखीकरण

शुभलक्ष्मी बिश्वोकर्मा
भाद्र २५ आइतवार, हेटौंडा । पदमपोखरीका महिला तथा पुरुषहरुलाई सँगै राखेर पारिश्रमिक बिनाको सेवामूलक कार्यबारे अभिमुखीकरण गरिएको छ । महिलाका मुद्धामा पुरुषहरुलाई पनि जानकारी गराएर यस अभियानमा सँगै अगाडी बढाउन सकिएमा महिला–पुरुषको समान विकासको व्यवहारिक कार्यान्वयनका लागि सहज हुने भन्दै जोडीहरुलाई यस्तो विषयमा अभिमुखीकरण गरिएको हो । विस्तृतमा...

  • अन्तिम समयसम्म टाङ्गियाबासीको साथमा रहनेछु : प्रचण्ड

    अन्तिम समयसम्म टाङ्गियाबासीको साथमा रहनेछु : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ले विमानस्थल प्रभावित टाङ्गियाबासीको पक्षमा आफु अन्तिम समयसम्म लडिरहने बताउनुभएको छ ।

  • कहाँबाट कति ले भोट हाल्दै : निर्वाचन कार्यालय बाराले शार्वजनिक गर्र्यो मतदाताको सुचि बिवरण

    बाराको जितपुरसिमरा उपमहानगरपालीकामा ५५ हजार १ सय ५८ जना मतदाता रहेका छन् । जिल्ल निर्वाचन कार्यालय बाराले शार्वजनिक गरेको सुचि अनुसार यस उपमहानगरका २६ हजार १ सय ७ महिला र २९ हजार ५१ जना पुरुषले आसन्न स्थानिय तह तेश्रो चरणको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् ।

  • गण्डक नहरमर्मतमा भारतको बेवास्ता: नवलपरासीका स्थानीय र प्रहरी आफैं जुट्दै

    गण्डक नहरमर्मतमा भारतको बेवास्ता: नवलपरासीका स्थानीय र प्रहरी आफैं जुट्दै

    नवलपरासीको मुख्य पश्चिमी गण्डक नहरको सडक मर्मत कार्य स्थानीयले गरेका छन । त्रिबेणी व्यारेज पुल देखि १९.५ किलोमिटरमा रहेको मुख्य पश्चिमी गण्डक नहरको कालोपत्रे सडकलाई बिहीबार प्रतापपुर गाउपालिका वडा नं ६ झुलनिपुर भन्सार नजिक ठाउँमा स्थानीय र सशस्त्र प्रहरी बिअोपी गुठी परसौनीले संयुक्त रुपमा नहरको किनारको सडक मर्मत गरेका छन ।

  • महिलाको प्रयास “मध्य नेपाल सन्देश” दोश्रो बर्षमा प्रवेश

    महिलाको प्रयास “मध्य नेपाल सन्देश” दोश्रो बर्षमा प्रवेश

    महिलाहरुको संयुक्त प्रयासले थालीएको साप्ताहिक पत्रिका प्रकाशित गर्ने प्रयासको आज एक बर्ष पुगेको छ । महिला सञ्चालक कमिटि, महिला कर्मचारीको संयुक्त लगनले सुरुवात गरेको मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाले आज आफ्नो पहिलो बार्षिकउत्सव मनाएको छ । गतबर्षदेखी प्रकाशनमा आएको यस पत्रिकाले बारा, पर्सामा बजार बिस्तार गरेको छ ।

  • जथाभावी संरचनाले बाढीको क्षति बढी

    जथाभावी संरचनाले बाढीको क्षति बढी

    निजगढ नपा १३ भक्तलाल की ५५ बर्षिय सुकमायाँ घलान यतिबेला बाँकी जीवन कसरी चलाउने होला भन्ने चिन्तामा छिन । अविरल बर्षापछि गत हप्ता गाउँ नजिकैको पानीसरा खोल्छीको खहरेले कमाएर खाने १० कठ्ठा खेत बगाएपछि घलानको चिन्ता थपिएको हो । ‘हातमुख जोर्ने सबै जमिन बाढीमा बग्योे, उनले भनिन, अब के खाएर कसरी जीवन गुजार्ने बाढीले सुकुम्बासी बनायो ।’ श्रीमान बितेपछि घलानले खेतिपातिको आम्दानीबाट २ छोरा सहित ५ जनाको परिवारको गुजारा चलाउदै आएकी थिइन ।

स्थानीय समाचार

गणेशमान सिंहको २० औं स्मृति दिवसमा बिचार गोष्ठी
हेटौंडा अनलाइन
असोज ०२ सोमबार, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरको आयोजनामा वि.स.२०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं नेपाली कांग्रेसका सर्वमान्य नेता, लौह पुरुष गणेशमान सिंहको सोमबार २० औं स्मृति दिवसमा विचार गोष्ठी कार्यक्रम गरिएको छ ।
माओवादी केन्द्रको जिल्ला प्रशिक्षण सम्पन्न
हेटौडा अनलाइन
भाद्र २५ आइतवार, हेटौडा । नेकपा(माओवादी केन्द्र) जिल्ला संगठन समिति, मकवानपुरले आज बृहत बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेकपा (माओवादी केन्द्र)का ३ नं प्रदेश इन्चार्ज हितमान शाक्यले देश माओवादीको मुद्धामा हिड्ने तर जनमत भने पक्षमा आउन नसक्नुको कारण जनतामाझ माओवादी पुग्न नसेको निष्कर्ष निकाल्नुभएको छ ।
काँग्रेसको हेटौंडा १८ मा वडा परिचालन समिति
हेटौंडा अनलाइन
भाद्र २५ आइतवार, हेटौंडा आगामी प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनलाई मध्यनजर गर्दै नेपाली काँग्रेस मकवानपुरको पार्टी एवं भातृ संस्थाहरुको विस्तार, सुदृढिकरण र परिचालन अभियान अन्र्तगत आईतबार हेटौंडा १८ मा वडा परिचालन समिति गठन गरिएको छ ।
पारिश्रमिक बिनाको सेवामूलक कामबारे अभिमुखीकरण
शुभलक्ष्मी बिश्वोकर्मा
भाद्र २५ आइतवार, हेटौंडा । पदमपोखरीका महिला तथा पुरुषहरुलाई सँगै राखेर पारिश्रमिक बिनाको सेवामूलक कार्यबारे अभिमुखीकरण गरिएको छ । महिलाका मुद्धामा पुरुषहरुलाई पनि जानकारी गराएर यस अभियानमा सँगै अगाडी बढाउन सकिएमा महिला–पुरुषको समान विकासको व्यवहारिक कार्यान्वयनका लागि सहज हुने भन्दै जोडीहरुलाई यस्तो विषयमा अभिमुखीकरण गरिएको हो ।
टिकाराम दराई स्मृति भलिबल शुरु
हेटौंडा अनलाइन
भाद्र २४ शनिवार, हेटौंडा । फरेष्टर टिकाराम दराईको स्मृतिमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मुल इकाई समिति, वन क्याम्पसले “टिकाराम दराई स्मृति भलिबल कप–२०७४” शनिवारबाट शुरु गरेको छ ।
सेक्युरिटी संघको भेला
हेटौंडा अनलाइन
भाद्र २४ शनिवार, हेटौंडा । नेपाल सेक्युरिटी मजदुर संघ मकवानपुरको चौथो एकता भेला आज एक कार्यक्रम बीच सम्पन्न भएको छ । संघका अध्यक्ष रविन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न अतिथि वक्ताहरुले धेरैजसो मजदुर र मालिक बीचको समस्याहरु नियम कानुन भन्दा पनि आपसी सम्झौतामा टुङिगने गरेको बताए ।
हेटौडामा शुरु भो पैचो पसल
हेटौंडा अनलाइन
भाद्र २४ शनिवार, हेटौंडा । उपयुक्त बजारको अभावमा खेर गइरहेका गाउँका उत्पादनहरुलाई बजारको पहुँचसम्म पुर्रयाउने मुख्य उदेश्यका साथ पैचो पसल प्रा.लि.ले हेटौडामा आज पैचो पसलको शुभारम्भ गरेको छ ।
भ्रष्टाचारबिरुद्ध र्रयालीमा नागरिकसँगै सडकमा उत्रिए जनप्रतिनिधि
शुभलक्ष्मी बिश्वोकर्मा
भाद्र २४ शनिवार, हेटौंडा मकवानपुरका जनप्रतिनिधि, सरकारी कर्मचारी नागरिक समाजसँगै भ्रष्टाचार बिरुद्धको र्रयालीमा सहभागी भएका छन् । भ्रष्टाचार विरुद्ध एकता एवम् नागरिक खबरदारी गर्ने उद्धेश्यका साथ आयोजित र्रयालीका क्रममा कर्मचारी, विद्यार्थी, नागरिक समाज, पत्रकार सँगै जिल्लाका जनप्रतिनिधिहरु सडकमा देखिएका हुन् ।
तामाङ राष्ट्रिय मुक्ति मोर्चाको विस्तारीत बैठक सम्पन्न
हेटौंडा अनलाइन
भाद्र २१ बुधवार, हेटौंडा । नेकपा माओवादी केन्द्र निकट संगठन तामाङ राष्ट्रिय मुक्ति मोर्चा मकवानपुरको विस्तारीत बैठक सम्पन्न भएको छ ।
माओवादी केन्द्र भिमफेदीको अध्यक्षमा स्याङ्तान
हेटौंडा अनलाइन
भाद्र १८ आइतवार, मकवानपुर । नेकपा माओवादी केन्द्र भिमफेदी गाउँपालिकको भेला तथा सम्मेलन आईतबार भएको छ । भेलामा बोल्दै माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानले सघ र प्रदेशको निर्वाचन नजिकिँदै गर्दा माओवादीप्रति जनलहर बढेको बताउनुभयो ।

Search your Business !


ie. Computer, Media, Bank, School, Hotel, etc...
Add new in Online Directory
Business / Detail List
Completed Business Directory

अर्थ/बाणिज्य

शिक्षा/स्वास्थ्य

मनोरञ्जन

गायक गोबिन्द अधिकारीको नया तीज गीत: माया लाई के दिउ खै चिनो

रबिन्द्र यादव
श्रावन १८ बुधवार, नवलपरासी । प्रतिभाका प्रतिमुर्ति गायक गोबिन्द अधिकारीको नया गीत अहिले बजारमा अाए संगै अधिकारी चर्चित हुनु भएको छ । मायालाइ के दिउ खै चिनो भन्ने तीज गीत बाट चर्चा मा आउनु भएको गोविन्द अधिकारीले अहिले सम्म एक दर्जन भन्दा बढी गीत संगीतमा सम्मान म्युजिक प्रा.ली. बाट गीत संगीतको यात्रा अगाडि बढाउदै जानू भएको छ ।
छक्का पञ्जा २ टिमले: एम्बुलेन्स उपहार
हेटौंडा अनलाइन

चलचित्र ‘छक्का पञ्जा २’ टिमले काभ्रे पलाञ्चोकको पनौती स्थित उग्रेन बचत तथा ऋण सहकारी संस्थालाई एम्बुलेन्स उपहार दिएको छ ।
समकालिन मोडलहरुको भिडमा पहिचान बटुल्दै लिला गिरी
सागर घोरसाईने

जीवन सोचे जस्तो र सबै आफैले कल्पना गरेको जस्तै हुन्छ भन्ने छैन् । तर आफ्नो सपना र लक्ष्य प्राप्तीका लागि निरन्तर धैर्यताका साथ लगनशिल भएर मेहनत गर्रयो भने एक दिन सफल भइन्छ भन्ने कुराको उदाहरण बनेकी छिन् मोडल लिला गिरी ।
सलमान अभिनित ‘ट्युबलाइट’का पाँच विशेषता
हेटौंडा अनलाइन

अहिलेसम्मका सलमानका फिल्महरुमा भन्दा फरक भूमिका रहेकाले पनि यो फिल्म उनका लागि धेरै महत्वपूर्ण रहेको छ ।

कला साहित्य

डा. केसीको दिमाग ठीक छैन

सुवास खनाल
श्रावन २९ आइतवार, हेटौंडा । २०४३ चैत २१ गते मकवानपुर, छतिवन ८ पावस मा जन्मनुभएका युवा कवि सुवास खनाल नेपाली गजल कथा निबन्ध लेखनमा समेत रुचि राख्नुहुन्छ ।
अनुभूति: नयाँ जीवन नयाँ कुरा
गुरुदत्त ज्ञवाली

जीवन एकैनासले चल्दैन । एकैनासले चल्योभने त्यति मज्जा पनि आउँदैन । म ०७३ जेठ १ गते अचानक बिरामी भएँ, पक्षघात तथा मस्तिष्कघात भएछ । जीवनयात्रामा अलिकति ठेस लाग्यो, यथोचित उपचार तथा यहाँहरु सबैको उत्साहले आज मानसिक रुपमा त पूरा निको भयो ।
यथार्थवादी एक गजलमा: युवा गजलकार कविन्द्र
कविन्द्र घिमिरे

युवा गजलकार कविन्द्र घिमिरे बिशेषत सामाजिक र यथार्थवादी गजल लेख्ने सशक्त गजलकार हुन । उनको गजलमा जीवन र जगतका भोगाईलाई वास्तविक चित्रण गरिएको पाईन्छ ।
कविता: स्पर्श
डा.झमक घिमिरे

जीवनलाई मैले सृष्टिको सबैभन्दा सुन्दर फूलको रूपमा बुझेकी छु यसलाई सार्थक र उपलब्धिमुलक बनाउन मान्छेले मान्छेको मुल्य बुझेर आम मान्छेको हितमा काम गर्न आबस्यक छ । डा.झमक घिमिरे

राशिफल

आजको राशिफल

हेटौंडा अनलाइन
२०७४ भाद्र ११ आइतवार, हेटौंडा । वि.सं. २०७४ साल भदौ ११ गते। आइतबार। इश्वी सन् २०१७ अगस्ट २७ तारिख। नेपाल संवत् ११३७ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– षष्ठी, २३:१२ बजेउप्रान्त सप्तमी।
आजको राशिफल
हेटौंडा अनलाइन

वि.सं. २०७४ साल साउन ३१ गते। मंगलबार। इश्वी सन् २०१७ अगस्ट १५ तारिख। नेपाल संवत् ११३७ गुँलागा। भाद्र कृष्णपक्ष। तिथि– अष्टमी, १५:३६ बजेउप्रान्त नवमी।
आजको राशिफल
हेटौंडा अनलाइन

वि.सं. २०७४ साल साउन ३० गते। सोमबार। इश्वी सन् २०१७ अगस्ट १४ तारिख। नेपाल संवत् ११३७ गुँलागा। भाद्र कृष्णपक्ष। तिथि– सप्तमी, १७:४८ बजेउप्रान्त अष्टमी।
आजको राशिफल
हेटौंडा अनलाइन

वि.सं. २०७४ साल साउन २८ गते। शनिबार। इश्वी सन् २०१७ अगस्ट १२ तारिख। नेपाल संवत् ११३७ गुँलागा। भाद्र कृष्णपक्ष। तिथि– पञ्चमी, २१:२५ बजेउप्रान्त षष्ठी।

फोटो फिचर

फोटो फिचर: रामग्राम नगरपालिकाद्धारा राहत बितरण

रबिन्द्र यादव
श्रावन २२ आइतवार, नवलपरासी । नवलपरासीमा वाढी प्रभावीत समुदायलाई रामग्राम नगरपालिकाले राहत सामाग्री वितरण गरेको छ । रामग्राम नगरपालिका क्षेत्रभित्र बाढी बाट प्रभावीत समुदायहरुलाई चामल, दाल, नुन लगायतका खाद्यन्न सामाग्री राहत स्वरुप प्रदान गरिएको नगर प्रमुख-(मेयर) नरेन्द्र कुमार गुप्ताले जानकारी दिनुभयो ।

खेलकुद

  • वक्रीईदको अवसरमा यु ए ई मा भलिवल प्रतियोगिता

    रवि शाही

    २०७४ भाद्र १८ आइतवार, यु ए ई । मुश्लिमसमुदयको महान चाड वक्रीईदको अवसरमा नेपाल स्पोट्रस कल्व अलकुज दुवारा आयोजना गरीयको नेपाली समुदय विचको भलिवल प्रतियोगिता आयेजना भएको थियो ।
दक्षिण अफ्रिकाविरुद्ध इंग्ल्याण्डको लज्जासपद पराजय
हेटौंडा अनलाइन

दक्षिण अफ्रिकाले दोस्रो टेस्ट म्याचमा ३ सय ४० रनको ठूलो अन्तरको जित हासिल गरी इंग्ल्याण्ड विरुद्धको श्रृंखला १–१ को बराबरीमा ल्याउन सफल भएको छ ।
एएफसी युथ-२३ छनोट खेल्न नेपाली टोली दुबई
हेटौडा अनलाइन

एएफसी युथ–२३ प्रतियोगिताको छनोट खेल्न युनाइटेड अरब इमिरेट्स (युएई) उडेको नेपाली टोली दुबई पुगेको छ ।

विचार/दृष्टिकोण

आलेख: मधेश मामिलामा वर्ग, क्षेत्र र जात
भाद्र ०६ मंगलवार, हेटौंडा ।
यतिखेरको मुख्य समस्या भनेको जातीयभन्दा पनि वर्गीय हो। आर्थिक रूपमा पछि परेका र पारिएका नागरिक र समुदायलाई विकासको मूलप्रवाहमा ल्याउनु प्रमुख आवश्यकता हो।
माटो संरक्षणको अपरिहार्यता
श्रावन २७ शुक्रवार, हेटौंडा ।
माटो हाम्रो जीवन पद्धति र जीविकासंग जोडिएको प्राकृतिक स्रोत हो । प्रकृतिमा एक अंगुल माटो बन्न चार सय वर्ष भन्दा बढी समय लाग्दछ । यस्तो दुर्लभ र पुनर्नवीकरण गर्न धेरै समय लाग्ने माटो प्राकृतिक कारण वा मानव सिर्जित कारणबाट बगेर खेर गइरहेको छ ।
डा. केसीको सत्याग्रह र मौन सरकार
श्रावन २५ बुधवार,हेटौंडा ।
ढुक्क भएर जनताले स्वस्थ्य सुबिधा लिन पाउनुपर्ने, चिकित्सा शिक्षा र स्वस्थ्य क्षेत्रको सुधार हुनुपर्ने लगायत अडानका साथ ७ बुँदे माग राखी डा. गोबिन्द केसी ११औं पटक आमरण अनसन बसेको आज १५ दिन भैसकेको छ ।
समायोजनको कुराः वियरको बोतलमा हुस्कीको लेयर झैं
श्रावन २४ मंगलवार, हेटौंडा ।
राज्ययले शिक्षामा गरेको लगानी अनुरुपका प्रतिफलहरु नआईरहेका अवस्थामा दातृ निकायलाई आस्वस्त पार्न चालेको नयाँ कदमका रुपमा लेटर ग्रेडिङलाई लिन सकिन्छ । नेपालमा यो एउटा नयाँ अभ्यासको सुरुवातका रुपमा मानिए तापनि अन्य देशको तुलनामा यो कुनै नयाँ र नौलो भने अवस्य पनि होईन । विषयगत रुपमा विद्यार्थीको सिकाइ उपलब्धीलाई मूल्यांकन गरि ग्रेडिङ गरिन्छ ।

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

१५ केन्द्रीय समिति चयन संगै : कृषि सहकारी संघको साधारणसभा सम्पन्न

बिदुर खडका
भाद्र १९ सोमबार, बारा । नेपाल कृषि सहकारी केन्द्रीय संघको दसौ बार्षिक साधारण सभा तथा तेस्रो अधिबेसनले खेम बाहादुर पाठको अध्यक्षतामा १५ सदस्य केन्दृय कमिठि चयन भएको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।

एैतिहासिक


  • मकवानपुर नामाकरणको एैतिहासिक तथ्य

    हेटौंडा अनलाईन देशकै मध्य भागमा अवस्थित यस मकवानपुर जिल्लाको नामाकरण सेनवंशी प्रतापी राजा मुकुन्द सेनको नाम दर्साउने गरी मुकुन्दपुर राखिएको र कालान्तरमा मुकुन्दपुर अपभ्रंश हुदै मकवानपुर भएको हो भन्ने जनश्रुति यहाँ प्रचलित छ।

धार्मिक

  • चौथि खेल डकैतिको संस्कारतिर

    भाद्र ११ आइतवार, बारा । नेपालि नारिहरुको माहान पर्ब तिज संगै आएको बिकृति चौथिखेलिने पर्बमा चोरि तथा बदमासिगर्नेहरुको बिगबिगि भएको छ । ग्रामिण क्षेत्रमा यसको प्रभाब बडेकोले स्थानिय बासिहरु मारमा परेकाहुन ।

पर्यटन


  • Puspalal Park

    Puspalal Park, one of the pleasant sites to visit, lies at the central part of Hetauda.One can enjoy the park by observing beautiful flowers and herbal plants in peace,healthy and family environment.Surrounded by Ashok trees, the park has a pond at the center where one can enjoy boating.

फोटो ग्यालरी

प्रवास

प्रवासमा मनाए नेपाली महिलाले तिज

नरेन्द्र गुरुङ्ग
श्रावन ३१ मंगलवार, हङकङ । ओभरसिज नेपाली वर्कस एशोसियसन हङकङको आयोजनामा आइतवारको दिन तन्दुरी नाइट रेष्टुरेन्ट चिमशाचुईमा सम्पन्न २०७४ को तीज कार्यक्रम अनौपारिक रुपमा सम्पन्न भयको छ। कार्यक्रमको सुरुवात तीज सामुहिक नृत्य,साथै अनिता खड्का बाट तीज गीतबाट गरिएको थियो।

दक्षिण कोरियामा: औधोगिक दुर्घटनामा एक नेपालीको निधन

हेटौंडा अनलाइन
श्रावन २२ आइतवार, हेटौंडा । दक्षिण कोरियामा एक नेपालीको औधोगिक दुर्घटनामा परि आज निधन भएको छ। कोरियामा रहेका नेपालीहरूको साझा संस्था नेपाली सम्पर्क समिती कोरियाको सह-कोषाध्यक्षमा निर्वाचित भएको १ हप्ता पनि नपुग्दै गुल्मी स्थाई ठेगाना भएका बिष्णु प्रसाद घिमिरेको निधन भएको नेपाली सम्पर्क समितीले बताएको छ।
हेटौंडा अनलाईन टिभी


12747763 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top