The first website dedicated to the people of clean and green city Hetauda.
logo
स्थानीय तह निर्वाचन

निर्वाचन बिषेश कार्यक्रम को बन्ला मेयर



स्थानीय तह निर्वाचन   156 पटक पढिएको   सुप्रिया ढकाल    २०७४ भाद्र २५ आइतवार  

२०७४ भाद्र २५ आइतवार, बारा । रेडियो समर्पणको निर्वाचन बिषेश कार्यक्रम को बन्ला मेयर ? अब प्रत्यक्ष जनताको माझमा हुने भएको छ । रेडियो कार्यक्रम को बन्ला मेयर ? लाई श्रोताले निकै रुचाएको हुदा अब यो कार्यक्रमलाई जितपुरसिमरा उपमहानगरपालीकाका नगरबासिहरुको बिचबाट प्रत्यक्ष रुपमा गरिने भएको हो ।

निर्वाचन बिषेश कार्यक्रम को बन्ला मेयर

यहि भाद्र २६ गते सोमबारका दिन बिहान ११ बजेदेखी जितपुरसिमरा उपमहानगरपालीका वडा नम्बर १ को गुप्ता मार्केमा मेयर तथा उपमेयरमा उम्मेद्वारहरुलाई प्रत्यक्ष उपस्थित गराई जनतालाई प्रश्न गर्ने अवसर प्रदान गरिने रेडियो समर्पणका प्रबन्ध निर्देशक सन्तोष देउजाले जानकारी दिनुभएको छ । अधिकार सम्पन्न स्थानिय तहको प्रमुख तथा उपप्रमुखमा आउन चाहने उम्मेद्वारले पहिला त जनताको सामना गर्नुपर्ने भन्दै यस किसिमको कार्यक्रम आयोजना गरिएको देउजाले जानकारी गराउनुभयो ।






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224823   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top