The first website dedicated to the people of clean and green city Hetauda.
logo
स्थानीय समाचार

ट्रेड युनियन महासंघको १४ न.वडामा भेला



स्थानीय समाचार   18 पटक पढिएको   हेटौडा अनलाइन   २०७४ चैत्र २४ शनिवार  

हेटौडा, २४ चैत्र । अखिल नेपाल ट्रेड युनियन महासंघ हेटौडा उपमहानगरपालिका वडा न. १४ को भेला सम्पन्न भएको छ ।

वडा संयोजक नवराज ढकालको अध्यक्षतामा नया कार्यसमिति निर्माण गरेको छ । महासंघका जिल्ला अध्यक्ष गंगा भट्टराइको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला उपाध्यक्ष रामशरण घिमिरे, सचिव विष्णु राना, नगर अध्यक्ष ठाकुरदत्त खतिवडा, माओवादी वडा अध्यक्ष तिलक लामा लगायतका अतिथि रहेका थिए । भेलाले उपाध्यक्षमा रिता सिन्तान र मिना सुनारलाई चयन गरेको छ ।






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224783   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top