The first website dedicated to the people of clean and green city Hetauda.
logo
कला साहित्य

रमेशमोहन अधिकारीको घुम्तीहरु छेलिएपछि बजारमा



कला साहित्य    265 पटक पढिएको   हेटौंडा अनलाइन   २०७४ चैत्र १० शनिवार  

चैत्र १० शनिवार । साहित्यकार रमेशमोहन अधिकारीको संस्मरण तथा नियात्रा संग्रह “घुम्तीहरु छेलिएपछि” विमोचन भएको छ ।

रमेशमोहन अधिकारीको घुम्तीहरु छेलिएपछि बजारमा

साहित्यकार रमेशमोहन अधिकारीको संस्मरण तथा नियात्रा संग्रह घुम्तीहरु छेलिएपछि विमोचन भएको छ । झरना साहित्यिक परिवारले आज एक कार्यक्रमको आयोजना गरी कृति विमोचन गरेको हो । 

संस्मरण तथा नियात्रा कृति अधिकारीको जन्मदिनको अवसर पारेर आज विमोचन गरिएको थियो । कार्यक्रममा साहित्यकार निमेश निखिल, बरिष्ठ पत्रकार कौशल पाण्डे, साहित्यकार सुवाश खनाल, अप्सरा तिम्सिना, रमेश लामिछाने लगायतले कृतिबारे टिप्पणी राख्दै यसले समाजमा नयाँ शिक्षा दिने विश्वास व्यक्त गरेका थिए । झरना साहित्यिक परिवारका अध्यक्ष दिपक गौतमको सभाध्यक्षतामा कृति विमोचन कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा साहित्यकारहरु नवराज शर्मा, भावना सापकोटा, अनिता न्यौपाने लगायतको उपस्थिति रहेको थियो । 






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224834   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top