The first website dedicated to the people of clean and green city Hetauda.
logo
कला साहित्य

वाताबरण प्रदुषणमा बिद्यालयको चासो



कला साहित्य    146 पटक पढिएको   हेटौंडा अनलाइन   २०७४ चैत्र १८ आइतवार  

चैत्र १८ आइतवार, हेटौंडा । नेपाली लेखक संघको आयोजनामा वाताबरणीय प्रदुषण र जिवन भोगाइका चुनौतीहरु विषयक बकृत्वकला प्रतियोगिता शनिबार हेटौंडामा सम्पन्न भएको छ ।

वाताबरण प्रदुषणमा बिद्यालयको चासो

हेटौंडा उपमहानगरपालिका भित्रका माध्यमिक तहका बिद्याथीहरु बिच सम्पन्न बकृत्वकला प्रतियोगितामा १२ जना सहभागि भएका थिए । प्रतियोगितामा नवोदय शिशु सदनकी समृद्धि देव प्रथम, अमर माबिका सरिता ठकुरी द्धितिय, मकवानपुर बहुमुखी क्याम्पसका सरोज राक्शे ठकुरी तृतिय र महेन्द्र माबि पदमपोखरीका सुस्मिता वाइबा सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम हुनेले २ हजार, द्धितिय हुनेले १ हजार ५ सय, तृतिय हुनेले १ हजार र सान्त्वना हुनेले ५ सय नगद तथा प्रमाणपत्र प्राप्त गरेका छन् । 

हेटौंडा उपमहानगर पालिकाका उपप्रमुख मिना लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापन समितिका अध्यक्ष रघुरमण न्यौपाने, मातृभुमि साहित्य समाजका संस्थापक अध्यक्ष देवराज खरेल, बन बिज्ञान अध्ययन सँस्थानका प्रमुख कृष्ण प्रसाद दाहाल, मकवानपुर बहुमुखी क्याम्पसका प्राध्यापक निरा शर्माको उपस्थिति रहेको थियो । नेपाली लेखक संघका हेटौंडा शाखा अध्यक्ष विष्णु प्रसाद गौतमको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।







भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224841   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top