The first website dedicated to the people of clean and green city Hetauda.
logo
अर्थ/बाणिज्य

छात्राद्वारा बाडिपिडित लाई सहयोग तथा उत्कृष्ट रेडियोकर्मीमा सुप्रिया ढकाल सम्मानित



अर्थ/बाणिज्य   268 पटक पढिएको   बिदुर खडका   २०७४ भाद्र ०९ शुक्रवार  

भाद्र ०९ शुक्रवार, बारा डुम्मरवाना । रेडियोे समर्पण सिमराले आयोजना गरेको तिज गीत नृत्य प्रतियोगितामा बिजय भएका बिद्यालयका विद्यार्थीहरुले प्रप्तगरेका पुरुस्कार बाडिपिडितलाई सहयोग गरेकाछन । डुम्मरवाना मा संम्पन्न भएको कार्यक्रममा बारा, पर्सा, मकवानपुर का १३ समुहका प्रतिस्प्रदि कलाकारलाई उछिनेर सिमरा डुम्मरवाना का स्कुले छात्राहरुले पुरुस्कार हासिलगरेका हुन ।

छात्राद्वारा बाडिपिडित लाई सहयोग तथा उत्कृष्ट रेडियोकर्मीमा सुप्रिया ढकाल सम्मानित

सिमरा पब्लिक ई. बोर्डिङ स्कुल प्रथम, पाथिभरा ई. बोर्डिङ स्कुल सिमरा दोश्रोे डुमरवानाको राष्ट्रिय बिभुति सामुदायी शिक्षा सदन तेश्रो ले क्रमशः नगद रु ११ हजार १ सय, ७ हजार १ सय र ५ हजार १ सय पुरस्कार बाडिपिडितलाई सहयोग गरेकाहुन ।

रेडियो समर्पणले रु १० हजार दान पेटिमा खसालेर सहयोगको औपचारीक सुरुवात गरेकोमा कार्यक्रममा ७४ हजार १ सय रुपैया संकलन भएको छ । 

रेडियोका प्रबन्ध निर्देशक सन्तेष देउजाको अधक्ष्यता तथा बारा क्षेत्र नम्बर ६ की सासंद मधुशाही ठकुरीको प्रमुख आतित्यथामा संम्पन्न कार्यक्रममा नेपाली काग्रेसकी महिला नेतृ नारायणी रायमाझी निरु, महिला नेतृहरु शोभा कार्की, गिता कडेल, लक्ष्मि नेपाली लगायतले संम्बोधन गरेकाथिए ।

कार्यक्रममा  रेडियोको उत्कृष्ट कर्मचारी बर्ष पुरस्कारबाट समाचार प्रमुख सुप्रिया ढकाल पुरस्कृत हुनुभएको छ । त्यसैगरी सह-आयोजक सप्तरंगी सहकारि संस्था लगाएतका सहयोगि संस्थाहरुलाई मायँको चिनो समेत बितरण गरेको हो । कार्यक्रममा राष्टिय स्तरको  कलाकारहरुले गित तथा नृत्य प्रस्तुतगरेका थिए भने लगातार नित्य गरेर नथाकेका दुई जना महिलालाई तिलहरि र पाउजु समेत प्रदानगरेको थियो । तिज बिषेश सांस्कृतिक कार्यक्रममको सञ्चालन समाचार वाचिका लक्ष्मि खरेलले गर्नुभएको थियो । 






सम्बन्धित शिर्षक समाचारहरु



महिला सहकारीसङ्ग हालेमालो गर्दै : असल बचतकर्ताहरु

केन्द्रीय कृषि सहकारि संघको अधिबेसन तयारि पुरा: ७५५ किसान प्रतिनिधि राजधानिमा

छात्राद्वारा बाडिपिडित लाई सहयोग तथा उत्कृष्ट रेडियोकर्मीमा सुप्रिया ढकाल सम्मानित

नवलपरासीको रामग्राम स्तुपमा चिनिया लगानी भित्रिदै

सगरमाथा महिला सहकारीको भवन उदघाटन र नवौं वार्षिक साधारणसभा

आयल निगममा प्रबन्ध निर्देशक गोपाल खड्काको ११ ठूला घोटाला

निजी विमान किन्ने ? हवाई उद्योग व्यवस्थापन नियमावलीको तयारी

बाढीपीडित लाई राहत वितरणमा पहिलो सरावल गाउँपालिका

अब श्रीमान् श्रीमतीबीच जग्गा कित्ताकाट गर्दा पनि लाभकर तिर्नुपर्ने
भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224827   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top