Hetauda Online - माछापुछ्रे बैंकले ५० प्रतिशत हकप्रद पछि फेरी १२ प्रतिशत हकप्रद दिने
The first website dedicated to the people of clean and green city Hetauda.
अर्थ/बाणिज्य

माछापुछ्रे बैंकले ५० प्रतिशत हकप्रद पछि फेरी १२ प्रतिशत हकप्रद दिने


अर्थ/बाणिज्य 25 पटक पढिएको ईश्वर न्यौपाने २०७४ बैशाख २१ बिहीवार


माछापुछ्रे बैंकले ५० प्रतिशत हकप्रद पछि फेरी १२ प्रतिशत हकप्रद दिने


हेटौंडा अनलाईन माछापुछ्रे बैंकले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतले हुने ७९ लाख १८ हजार चार सय चालिस कित्ता हकप्रद निष्काशन गर्न बोर्डसँग अनुमति मागेको छ ।
केही समय अघि मात्र ५० प्रतिशत हकप्रद निष्काशन गरेको बैंकको अहिले चुक्ता पूँजी छ अर्ब ५९ करोड ८७ लाख रुपैंया छ । प्रस्तावित हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी सात अर्ब ३९ करोड रुपैंया नाघ्नेछ । चालु आर्थिक वर्षको कमाईबाट बैंकले बोनस बितरण गरी आठ अर्ब पूँजी पुर्याउने छ ।



कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



केन्द्रीय कृषि सहकारि संघको अधिबेसन तयारि पुरा: ७५५ किसान प्रतिनिधि राजधानिमा

छात्राद्वारा बाडिपिडित लाई सहयोग तथा उत्कृष्ट रेडियोकर्मीमा सुप्रिया ढकाल सम्मानित

नवलपरासीको रामग्राम स्तुपमा चिनिया लगानी भित्रिदै

सगरमाथा महिला सहकारीको भवन उदघाटन र नवौं वार्षिक साधारणसभा

आयल निगममा प्रबन्ध निर्देशक गोपाल खड्काको ११ ठूला घोटाला

निजी विमान किन्ने ? हवाई उद्योग व्यवस्थापन नियमावलीको तयारी

बाढीपीडित लाई राहत वितरणमा पहिलो सरावल गाउँपालिका

अब श्रीमान् श्रीमतीबीच जग्गा कित्ताकाट गर्दा पनि लाभकर तिर्नुपर्ने

जिल्ला वन बारामा: आधा करोड बेरुजु
1 2 3 4 5 6 NEXT


12746754 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top