Hetauda Online - बन महासंघको शुभकामना तथा चियापान
The first website dedicated to the people of clean and green city Hetauda.
सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान


सूचना/जानकारी 10 पटक पढिएको अशोक सुजन श्रेष्ठ २०७४ असोज ०९ सोमबार


बन महासंघको शुभकामना तथा चियापान


असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।

कार्यक्रम जिल्ला समन्वय समिति मकवानपुरका सभापती रघुनाथ खुलालको प्रमुख आतिथ्य तथा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरकी अध्यक्ष पञ्चमायाँ स्याङ्गतानको अध्यक्षतामा भएको थियो । कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरका कार्यसमिति, सामूदायिक बन उपभोक्ता समूहका अध्यक्ष एवम् प्रतिनिधीको सहभागिता रहेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका उपसभापती भगवती पुडाशैनी, जिल्ला बन कार्यालयका प्रमुख राजेन्द्र न्यौपाने, जिल्ला बनस्पती कार्यालयका प्रमुख नरहरी चापागाई, ग्रामिण महिला सेवा केन्द्रकी सुलोचना स्याङ्गतान, हेटौंडा उपमहानगरपालिका ९ का वडाअध्यक्ष लक्ष्मण भण्डारी लगाएतको आतिथ्य रहेको थियो । कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरका सदस्य बलराम अधिकारीले सहजिकरण गरेका थिए ।





कमेन्टसहरु



लोकप्रिय



12811737 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top