Hetauda Online - सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
The first website dedicated to the people of clean and green city Hetauda.
सूचना/जानकारी

सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता


सूचना/जानकारी 86 पटक पढिएको हेटौंडा अनलाइन २०७४ श्रावन ०३ मंगलवार


सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता


श्रावन ०३ मंगलवार, कास्की । हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।

पोखरा लेखनाथ महानगरपालिका-३३ स्थित पशुपतीघाटबाट सेतीनदीले बगाउँदा तीनजना मजदुर बेपत्ता भएका हुन ।  बालुवा झिक्ने मजदुरका रुपमा काम गर्ने तीनैजना काम सकेर नुहाउने क्रममा नदीले बगाएर बेपत्ता बनाएको कास्कीका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले बताउनुभयो । बेपत्ता भएकाहरुको खोजी तीव्र पारिएका प्रहरीले जनाएको छ ।





कमेन्टसहरु



लोकप्रिय

ताजा समाचार



12697605 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top