The first website dedicated to the people of clean and green city Hetauda.
logo
अपराध समाचार

नक्कली प्रहरी पक्राउ



अपराध समाचार    273 पटक पढिएको   हेटौंडा अनलाइन   २०७४ श्रावन २७ शुक्रवार  

श्रावन २७ शुक्रवार, हेटौंडा । आफुहरु जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी सहायक निरीक्षक (असई) हुँ भन्दै मानिसहरुलाई फोन गरी विभिन्न किसिमको धम्की दिने गरेको उजुरीको आधारमा पक्राउ गरेको छ ।

नक्कली प्रहरी पक्राउ

नक्कली प्रहरी बन्दै फोन गरि धम्काएको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडाका २ युवाहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का २५ वर्षीय विवेक लामा र सोही ठाउँका २९ वर्षीय रमेश सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224842   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top