The first website dedicated to the people of clean and green city Hetauda.
logo
मनोरञ्जन

गायक गोबिन्द अधिकारीको नया तीज गीत: माया लाई के दिउ खै चिनो



मनोरञ्जन    19 पटक पढिएको   रबिन्द्र यादव   २०७४ श्रावन १८ बुधवार  

श्रावन १८ बुधवार, नवलपरासी । प्रतिभाका प्रतिमुर्ति गायक गोबिन्द अधिकारीको नया गीत अहिले बजारमा अाए संगै अधिकारी चर्चित हुनु भएको छ । मायालाइ के दिउ खै चिनो भन्ने तीज गीत बाट चर्चा मा आउनु भएको गोविन्द अधिकारीले अहिले सम्म एक दर्जन भन्दा बढी गीत संगीतमा सम्मान म्युजिक प्रा.ली. बाट गीत संगीतको यात्रा अगाडि बढाउदै जानू भएको छ ।

गायक गोबिन्द अधिकारीको नया तीज गीत: माया लाई के दिउ खै चिनो

वहाले हाल सम्म कुरै नगर, हासो रङ्ग, झाउरे, सालै जो, पन्चैबाजा लगन गाठो, लगायत एक दर्जन भन्दा बढी गीत हरुमा अाफ्नो सुमधुर स्वर र शब्द संगीत दिइ सक्नु भएको छ । अधिकारी भन्नु हुन्छ यस्तै स्रोता र दर्शकको साथ, सहयोग र माया पाए अगामी दिनमा पनि स्रोता र दर्शकका लागि समधुर गीत संगित पस्कने बताउनु भएको छ । 

वहाले सम्पुर्ण गीतहरु सम्मान म्युजिक प्रा.लि. मार्फत बजारमा अाएको बताउनु हुन्छ । पछिल्लो समयमा सम्मान म्युजिक  मार्फत  एक पछि अर्को गर्दै गीत हरु बजारमा ल्याउनु हुने गायक गोबिन्द अहिले एकदमै चर्चामा अाउनु भएको छ ।




हिन्दु महिला हरुको महान चाड हरितालिका तीज नजिकदै जादा लोक गायक अधिकारीको आफ्नै लय शब्दमा तीज कोसेली साथमा भिडियो पनि स्रोता र दर्शक माझ ल्याउनु भएको छ, युटुब मा गएर भिडियो हेरेर  सर सुझाव दिन अनुरोध समेत गर्नु भएको छ । 




सम्बन्धित भिडियो




भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224233   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top