Hetauda Online - वक्रीईदको अवसरमा यु ए ई मा भलिवल प्रतियोगिता
The first website dedicated to the people of clean and green city Hetauda.
खेलकुद

वक्रीईदको अवसरमा यु ए ई मा भलिवल प्रतियोगिता


खेलकुद 1 पटक पढिएको रवि शाही २०७४ भाद्र १८ आइतवार


वक्रीईदको अवसरमा  यु ए ई मा भलिवल प्रतियोगिता


२०७४ भाद्र १८ आइतवार, यु ए ई । मुश्लिमसमुदयको महान चाड वक्रीईदको अवसरमा नेपाल स्पोट्रस कल्व अलकुज दुवारा आयोजना गरीयको नेपाली समुदय विचको भलिवल प्रतियोगिता आयेजना भएको थियो ।

ऊक्त खेलमा भाग लिनको लागि सवैजसो क्षेत्रवाट खेलाडी आएका थिय भने ठुलो दर्शक उपस्थितीले खेल अवधीभरी राम्रो मनोरन्जन दिनुको साथै आ-आफ्नो पक्षमा खेलाडीको मनोवल बढाउन पुर्ण हुटिड्ग गर्दै खेललाई अझै मनेरन्जन प्रदान गरेको थियो। 

खेल अलकुज स्थित वलिदीया मैदानमा आयोजना गरियको थियो भने २६ समुह संलग्न  भएको र खेल नकआऊट आधारमा खेलाईएको थियो भने अन्तिम फाईनलमा नेपाल भलिवल क्लब युएई र नेपाल स्पोट्स्र क्लब जावलअलि विच मध्यरातमा हुदैगर्दा कतिपय दर्शक यत्रतत्र आरामको दृश्यले रातको राम्रो क्षल्को दिनथीयो । निकै रोमान्चक खेलमा प्रथम स्थान भने नेपाल भलिवल क्लब यु ए ई ले आफ्नो पोल्टा पार्दै नगद दिर्हाम १८००।- कप र ट्रफी प्राप्त गर्दाको खुशी व्यक्त गर्दै पुर्व राष्ट्रिय भलिवल खेलाडी श्री ईश्वर घमालले आफ्नो खेलाडीको ठुलो मिहेनतले गर्दा जीत हातपार्न सफल भयको कुरा बताउंदै खेल अवधीभर हाम्रा ऊदायीमान राष्ट्रिय खेलाडी डायमण्ड वस्नेतको निक्कै हेर्नलाएक खेल प्रदशंन गर्दै दर्शकको मनजित्न समेत सफल भयका थिय यसरी समग्रमा हाम्रो सवैखेलाडीले राम्रो खेलेप्रदशन भएको कुरा टीम केप्टन सन्तोष गुरुङ्ग ले बताएका थिए ।

आफ्नो खेलाडीहरुको उत्तम प्रदशनको वावजुद पनि खेलाडीहरु दिनभरीको गर्मिसंगै रातको थकानले आफ्नो खेलको पुर्वलयमा फाईनल सेटमा गेम प्रदशन  हुननसकेको पुर्व खेलाडी तथा खेल प्रेमी जवल अलि स्पोट्रसं कल्वका टिम कओर्डिनेटर हीरा लाल श्रेष्ठले आफ्नो टिमले राम्रो खेल्दैगर्दापनि पराजित हुनपरेको कुरा स्विकारे भने टिम केप्टन राजन रानाभाटले सवै खेलाडीहरुले आफ्नो ठाऊमा मिहीनेत गरेको भन्दै धन्यवाद व्यकत गर्नु भयो बिशेष गरी देव लिम्वुको प्रदशनले पनि निक्कै प्रसंशा पएको थियो। दोश्रो स्थान हाशील गर्दै  नगद दिरहाम १२००।- कप र मेडल प्राप्त गरेका थिए । 

यसरी सेमी फाईनलमा नेपाल भलिवल कल्व ले आईकाड आवुधावीलाई र स्पोट्स कल्व जावल अलिले मोना म्याग्दी लाई पराजीत गरी फाईनल प्रतिस्प्रदा भएको थियो।





कमेन्टसहरु



लोकप्रिय



12811726 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top