Hetauda Online - संरक्षण अभावमा विष्णुकुण्ड पोखरी, डाँडाखर्क
The first website dedicated to the people of clean and green city Hetauda.
एैतिहासिक

संरक्षण अभावमा विष्णुकुण्ड पोखरी, डाँडाखर्क


एैतिहासिक 261 पटक पढिएको महेन्द्र ओझा २०७४ बैशाख २३ शनिवार


संरक्षण अभावमा विष्णुकुण्ड पोखरी, डाँडाखर्क


हेटौडा अनलाईन मकवानपुरको डाँडाखर्कको विष्णुकुण्ड पोखरी ऐतिहासिक पोखरी हो जुन पोखरीको नामबाटै त्यो ठाउँको नाम बैकुण्ठ हुन गएकोछ । पोखरीको विषेशता वर्षात्को पानीको भरमा नै त्यो पोखरी कहिल्यै नसुक्ने मुहानरहित पोखरी हो ।

स्थानीय वृद्ध हर्कबहादुरका अनुसार कुण्ड सुकेमा गाउँमा अनिकाल लाग्ने रोगव्याध भएर दुख दिने कार्य हुन्छ । पहिला त्यो कुण्ड निकै गहिरो थियो अहिले त्यो पुरिने अवस्थामा छ । यसको संरक्षण गरी पर्यटकीय बनाउनका लागि अहिले स्थानीय वासिन्दाहरु जुटेका छन् । यसको संरक्षणको निम्ति सम्बन्धित निकाय र जि.बि.स मकवानपुरको ध्यानजान जरुरी छ । 





कमेन्टसहरु



ताजा समाचार



12423231 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाईन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057 526557
http://www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top