The first website dedicated to the people of clean and green city Hetauda.
logo
धार्मिक

नयाँ कार्यसमिति चयनसंगै महाबिहारको पाँचौ साधारण सभा सम्पन्न



धार्मिक   172 पटक पढिएको   अशोक सुजन श्रेष्ठ   २०७४ भाद्र १० शनिवार  

भाद्र १० शनिवार, हेटौँडा । हेटौँडा–१ मा रहेको प्रज्ञा महाबिहारको पाँचौ साधारण सभाले रुपकराज बज्राचार्यको अध्यक्षतामा ११ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्यसमिति चयनसंगै महाबिहारको पाँचौ साधारण सभा सम्पन्न

समितिको उपाध्यक्षमा प्रेम शाक्य, सचिवमा रमेशराज बज्राचार्य, कोषाध्यक्षमा प्रमेश बज्राचार्य, सहसचिवमा गौतमराज शाक्य र सदस्यहरुमा तेजलक्ष्मी शाक्य, रुपा बज्राचार्य, उत्तम बज्राचार्य, राजुरत्न बज्राचार्य, बिभिन्न शाक्य र सकेरा बज्राचार्य रहेका छन् ।

कार्यक्रम समाजसेवी अशोक शाक्यको प्रमुख आतिथ्य तथा महाबिहारका अध्यक्ष नियमराज शाक्यको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा महाबिहारका सचिव रमेशराज बज्राचार्यले बार्षिक प्रगति प्रतिबेदन र कोषाध्यक्ष प्रेम शाक्यले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रज्ञा बिहारका सल्लाहकार पवन शाक्य, उपाध्यक्ष रुपकराज बज्राचार्य, ज्ञानरत्न बज्राचार्य लगाएतले मन्तव्य व्यक्त गरेका थिए । बि.सं. २०५६ सालमा गठित बिहारमा ८६ जना आजीवन र ४ जना मानार्थ सदस्य रहेका छन् । बिहारको साधारण सभाले समाज कल्याण परिषदको पत्राचार अनुसार बिधान संसोधन समेत पारित गरेको छ ।







भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224822   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top