Hetauda Online - चौथि खेल डकैतिको संस्कारतिर
The first website dedicated to the people of clean and green city Hetauda.
धार्मिक

चौथि खेल डकैतिको संस्कारतिर


धार्मिक 192 पटक पढिएको बिदुर खडका २०७४ भाद्र ११ आइतवार




भाद्र ११ आइतवार, बारा । नेपालि नारिहरुको माहान पर्ब तिज संगै आएको बिकृति चौथिखेलिने पर्बमा चोरि तथा बदमासिगर्नेहरुको बिगबिगि भएको छ । ग्रामिण क्षेत्रमा यसको प्रभाब बडेकोले स्थानिय बासिहरु मारमा परेकाहुन ।

द्धापरयुगमा भगवान श्रीकृष्णको पालादेखि आफुलाई मनपरेको बस्तु मागेर लिने नपाएमा युद्ध लडने जित्न नसके चोरेर लिने प्रथालाई  चौथिखेलिने प्रचलनकोरुपमा लिएको पंन्डितहरु बताउछन । 

धार्मिक पुराण अनुसरा सत्राजित राजाको भाई प्रसेनले सुर्यबाट पाएको मणिदेखेपछि भगवान श्री कृष्ण लोभिएर मणि हातपारेको  पंन्डित ऋषेश्वोर नेपाल बतानाउछन । यहि धार्मिक बिधिलाई अनुसरणगरेर धर्म सास्कृतिक जोगाउने नाममा अध्यात्मकबादिहरुले चौथिखेलि धेरै धनमालको  चोरि तथा नोक्सानिबेहोर्नु परेको हो ।

बाराको उत्तरि बस्तीहरुमा  चौथिको राति गाउघरमा  धनमाल चोरिने मात्रनभै तरकारि फलफुल काटेर नेक्सानगरिदिने कल धाराको पाईपहरुचोरिदिने चौपाए फुकाएर लखटिदिने जस्ता डकैतिपुर्ण कृयाकलापहरु पाईएको छ । यस्ता डकैतिपुर्ण कृयाकलाप लाई निउनिकरण तर्पm लान बेध तथा बिधिमा परिमार्जन गर्नपर्ने बेलाआएको पिडितहरुको भनाई छ ।





कमेन्टसहरु



लोकप्रिय



12811740 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top