The first website dedicated to the people of clean and green city Hetauda.
logo
दुर्घटना समाचार

बसले ३ वर्षीय बालकलाई ठक्कर दिँदा: उपचारको क्रममा मृत्यु



दुर्घटना समाचार    214 पटक पढिएको   हेटौंडा अनलाइन   २०७४ श्रावन १० मंगलवार  

श्रावन १० मंगलवार, दाङ्ग । तुलसीपुर उपमहानगरपालिका–१२ क्वाई भन्ने स्थानमा ना.१ क ६७७० नम्बरको बसले सोमबार सल्यान शारदा नगरपालिका–३ घर भएका ३ वर्षीय शिसिर के.सी.लाई ठक्कर दिँदा गम्भीर घाइते भएकाले राप्ती अञ्चल अस्पताल तुलसीपुर पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । फरार बस चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।

बसले ३ वर्षीय बालकलाई ठक्कर दिँदा: उपचारको क्रममा मृत्यु






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224300   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top