Hetauda Online - जिल्ला प्रहरी कार्यालय मकवानपुरमा अमर प्रहरी स्तम्भ स्मारक
The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा अमर प्रहरी स्तम्भ स्मारक


स्थानीय समाचार 3 पटक पढिएको हेटौडा अनलाइन २०७४ श्रावन ११ बुधवार


जिल्ला प्रहरी कार्यालय मकवानपुरमा अमर प्रहरी स्तम्भ स्मारक


श्रावन ११ बुधवार, हेटौडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरको परिसरमा निर्माण गरिएको अमर प्रहरी स्तम्भ स्मारक उद्घाटन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको परिसरमा निर्माण गरिएको  अमर प्रहरी स्तम्भ स्मारक तथा प्रहरी कार्यालय परिषरमै  रहेको दक्षिणकाली मन्दिरको आज एक कार्यक्रमबिच कार्याक्रमका प्रमुख अथिति  मध्य क्षेत्रिय प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक गणेश केसीले उद्घाटन गर्नु भएको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आयोजना गरिएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपमेयर मिना लामा, नारायणी यातायात ब्यवसायी संघका अध्यक्ष बद्री चौँलागाई, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरी हुमगाँई लगाएतको उपस्थिति थियो । 

३५ लाख रुपैँया को लागत मा निर्माण सम्पन्न गरिएको ५ कोठे भवन, मन्दिर तथा अमर प्रहरी स्तम्भ  लगायत रहेको छ, कार्यक्रम जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख बसन्तकुमार लामाको अध्यक्षतामा भएको थियो  । 

 





कमेन्टसहरु



लोकप्रिय

ताजा समाचार



12697589 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top