The first website dedicated to the people of clean and green city Hetauda.
logo
पत्रपत्रिकाबाट

प्रहरीमा ३० वर्षे नहटाउन चर्को लबिङ



पत्रपत्रिकाबाट   136 पटक पढिएको   हेटौंडा अनलाइन   २०७४ श्रावन १८ बुधवार  

श्रावन १८ बुधवार, काठमाण्डौ । संघीय प्रहरीको अवधारणामा नेपाल प्रहरीका अधिकृतहरुको मत बाझिएको छ । गृहमन्त्री जनार्दन शर्माले डीआईजी र एसएसपी तथा एसपीहरुबीच सुझाव लिने क्रममा उनीहरुको मत बाझिएको हो ।

प्रहरीमा ३० वर्षे नहटाउन चर्को लबिङ

प्रहरी ऐन संशोधन र प्रहरी सेवा अवधिमा उनीहरुको मत बाझिएको हो । गृहमन्त्रालयले संघीय प्रहरी ऐनको मस्यौदा तयार पारिसकेको अवस्थामा गृहमन्त्री शर्माले प्रहरी अधिकृतहरुको राय सुझाव माग्दा प्रहरीको सेवा अवधि ३० वर्षे बनाउने कि नबनाउने भन्ने विषयमा मत बाझिएको थियो ।

डीआईजीहरुले प्रहरी सेवा अवधि ३० वर्षबाट हटाएर ३२ वर्ष बनाउनु पर्ने सुझाव दिएका थिए भने एसएसपी र एसपीहरुले भने ३० वर्षे अवधि नहटाउन सुझाव दिएका थिए, आजको राजधानी दैनिकमा खबर छ ।






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224811   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top