Hetauda Online - चुरेहिल अगाडि: मोटरसाइकल र अटोटेम्पो जुध्यो
The first website dedicated to the people of clean and green city Hetauda.
दुर्घटना समाचार

चुरेहिल अगाडि: मोटरसाइकल र अटोटेम्पो जुध्यो


दुर्घटना समाचार 18 पटक पढिएको हेटौंडा अनलाइन २०७४ श्रावन २२ आइतवार


चुरेहिल अगाडि: मोटरसाइकल र अटोटेम्पो जुध्यो


श्रावन २२ आइतवार, हेटौंडा । सिन्धुलीबाट नारायणघाट तर्फ जाँदैगरेको बा. ७३ प १९११ नम्बरको मोटरसाइकल र ना.१ ह ५८५० नम्बरको अटोटेम्पो एक आपसमा ठक्कर खाँदा अटोटेम्पो चालक मनोज ढकाल मध्यम घाईते हुनुभएको छ ।

उहाँको बायाँ खुट्टामा चोट लागेको छ । भने मोटरसाइकल चालक सुमन कुमार श्रेष्ठ को स्वस्थ सामान्य छ । 

चुरेहिल हस्पिटल गेटमा भएको उप्त घटनामा मोटरसाइकल तथा अटोटेम्पो सामान्य क्षतिपुगेको जिल्ला ट्राफिकले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान हुँदै छ ।





कमेन्टसहरु



लोकप्रिय



12809212 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top