The first website dedicated to the people of clean and green city Hetauda.
logo
एैतिहासिक

संरक्षण अभावमा विष्णुकुण्ड पोखरी, डाँडाखर्क



एैतिहासिक   38 पटक पढिएको   महेन्द्र ओझा   २०७४ बैशाख २३ शनिवार  
हेटौडा अनलाईन मकवानपुरको डाँडाखर्कको विष्णुकुण्ड पोखरी ऐतिहासिक पोखरी हो जुन पोखरीको नामबाटै त्यो ठाउँको नाम बैकुण्ठ हुन गएकोछ । पोखरीको विषेशता वर्षात्को पानीको भरमा नै त्यो पोखरी कहिल्यै नसुक्ने मुहानरहित पोखरी हो ।

संरक्षण अभावमा विष्णुकुण्ड पोखरी, डाँडाखर्क


स्थानीय वृद्ध हर्कबहादुरका अनुसार कुण्ड सुकेमा गाउँमा अनिकाल लाग्ने रोगव्याध भएर दुख दिने कार्य हुन्छ । पहिला त्यो कुण्ड निकै गहिरो थियो अहिले त्यो पुरिने अवस्थामा छ । यसको संरक्षण गरी पर्यटकीय बनाउनका लागि अहिले स्थानीय वासिन्दाहरु जुटेका छन् । यसको संरक्षणको निम्ति सम्बन्धित निकाय र जि.बि.स मकवानपुरको ध्यानजान जरुरी छ । 











हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित हेटौंडा अनलाइन
हेटौडा - ४, मकवानपुर, नेपाल    ०५७ - ५२२२६४, ९८४५०२८२७५
info@hetaudaonline.com.np    www.hetaudaonline.com.np
more...

13388826 Times Visited.

Facebook   Twitter   Youtube Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top