Hetauda Online - अवैध नदीजन्य पर्दाथ उत्खनन गर्ने ४ चालक पक्राउ
The first website dedicated to the people of clean and green city Hetauda.
अपराध समाचार

अवैध नदीजन्य पर्दाथ उत्खनन गर्ने ४ चालक पक्राउ


अपराध समाचार 273 पटक पढिएको हेटौंडा अनलाइन २०७४ श्रावन २४ मंगलवार


अवैध नदीजन्य पर्दाथ उत्खनन गर्ने ४ चालक पक्राउ


श्रावन २४ मंगलवार, मकवानपुर । ईलाका प्रहरी कार्यालय मनहरीले अवैध रुपमा नदीजन्य पर्दाथ उत्खनन गर्ने ट्याक्टरसहित ४ चालक पक्राउगरेको छ । नदीजन्य पदार्थ उत्खनन गर्दै गरेको ना ६ त २०७६, ना ३ त ४८३, ना.३ त २७९५ र ना ६ त २०७६ नं.को ट्याक्टर चालकहरुलाई नियन्त्रणमा लिएको हो ।

साथै नियन्त्रणमा लिने क्रममा निजहरुले प्रहरी संग नै वादविवाद गरी अभद्र व्यवहार गरेकोले निजहरुलाई नियन्त्रणमा लिई केही सार्वजनिक ऐन अन्तर्गत मुद्धादर्ता गराईएको छ । 

निजहरु उपर अनुसन्धान भै रहेको ईलाका प्रहरी कार्यालय मनहरीले जनएको छ ।  जि.प्र.का. मकवानपुरले प्रेस रिलिज मार्फत जानकारी गराएको छ ।





कमेन्टसहरु



लोकप्रिय



12811751 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top