The first website dedicated to the people of clean and green city Hetauda.
logo
अपराध समाचार

नक्कली प्रहरी पक्राउ



अपराध समाचार    62 पटक पढिएको   हेटौंडा अनलाइन   २०७४ श्रावन २४ मंगलवार  

श्रावन २४ मंगलवार, मकवानपुर । मनहरी गाउँपालिका वडा नं.७ स्थित सार्वजनिक सडकमा सवारी साधन चेकजाँचको क्रममा टाटा सुमो चालक लाई प्रहरीले पक्राउ गरेको छ ।

नक्कली प्रहरी पक्राउ

पक्राउ पर्ने बिकाश वाईवाले म प्रहरी हुँ भनी झुटो बोली नक्कली प्रहरी बन्ने प्रयास गरेको हुंदा निजलाई  पक्राउ गरी आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले प्रेस रिलिज मार्फत जानकारी गराएको छ । 

ना.१.ज ३०३९ नं.को टाटा सुमो नारायणगढबाट हेटौडातर्फ आउँदै गरेको थियो ।

अनुरोध:


यस्ता प्रवृति भएका मानिसहरु देखि सजग रहन सर्वसाधरणमा अनुरोध गर्दै  कोहि कसैले त्यस किसिमका क्रियाकलाप गर्ने गरेको पाईएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी नियन्त्रण कक्षको फोन नं. १०० मा खबर गर्नु हुन अनुरोध गरिन्छ । 







भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224873   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top