The first website dedicated to the people of clean and green city Hetauda.
logo
अपराध समाचार

मोबाईल चोरी गर्ने २ जना पक्राउ



अपराध समाचार    49 पटक पढिएको   हेटौंडा अनलाइन   २०७४ श्रावन २४ मंगलवार  

श्रावन २४ मंगलवार, हेटौंडा । हेटौडा ५ कान्तिराजपथ स्थित सडकमा शंकास्पद अवस्थामा प्रहरीले चेक जाँचगर्दा चोरी गरेको Samsung Company को मोबाईल ४ थान सहित मंगलबार बिहान करिब ६ बजे दुई युवक पक्राउ परेका हुन् ।

मोबाईल चोरी गर्ने २ जना पक्राउ

पक्राउ पर्नेमा वडा नं. ११ बस्ने राजु मानन्ध र वडा नं. ६  देव बस्नेत छन्  । उनीहरुलाई आवश्यक अनुसन्धानको निम्ति जि.प्र.का. मा राखिएको छ । 

 






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224861   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top