The first website dedicated to the people of clean and green city Hetauda.
logo
अपराध समाचार

फरार अभियुक्त पक्राउ



अपराध समाचार    252 पटक पढिएको   हेटौंडा अनलाइन   २०७४ श्रावन २४ मंगलवार  

श्रावन २४ मंगलवार, मकवानपुर । मकवानपुर जिल्ला अदालतको २०७१ बैशाख ८ गते डाँका मुद्दामा ६ वर्ष कैद र दश लाख चवालीस हजार जरिवाना तोकेको फरार अभियुक्त जि.प्र.का.मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

फरार अभियुक्त पक्राउ

आज मकवानपुरपदमपोखरी गा.बि.स.वडा नं.७ का नाम्गेल रुम्बा लामालाई जि.प्र.का.मकवानपुरबाटखटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारवाहीको लागी पुन सजाय भुक्तानको लागीक्षेत्रीय कारागार कार्यालय भिमफेदी पठाईएको हो ।

 







भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224858   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top