Hetauda Online - १५० लिटर: अवैध मदिरा नष्ट
The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

१५० लिटर: अवैध मदिरा नष्ट


राष्ट्रिय समाचार 47 पटक पढिएको हेटौंडा अनलाइन २०७४ श्रावन २६ बिहीवार


१५० लिटर: अवैध मदिरा नष्ट


२०७४ श्रावन २६ बिहीवार, पर्सा । लुकाई छिपाई रक्सी लग्दै गरेको अवस्थामा पर्सा प्रहरी चौकी ईन्चार्ज उपेन्द्र साहको कमाण्डमा खटेको प्रहरीको टोलीले १ सय ५० लिटर अवैध घरेलु रक्सी पक्राउ गरेको छ ।

सर्लाही सदरमुकाम मलंगवाबाट ७ किलोमिटर पुर्वमा पर्ने पर्सा गाउपालिकाबाट प्रहरीले अवैध १ सय ५० लिटर अवैध घरेलु मदिरा बरामद गरेको हो । पक्राउ परेको उप्त रक्सीलाई आजै गाउका भद्ध भलादमीहरुको रोहवरमा नष्ट गरिएको पर्सा प्रहरीले जनाएको छ । अवैध रक्सीको कारोवारी माथि आवश्यक कार्वाही भईरहेको बताईएको छ ।





कमेन्टसहरु



लोकप्रिय



12809172 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top