The first website dedicated to the people of clean and green city Hetauda.
logo
अपराध समाचार

अबैध लागू औषध अफिम,गाँजा सहित २ पक्राउ



अपराध समाचार    52 पटक पढिएको   हेटौंडा अनलाइन    २०७४ श्रावन ३० सोमबार  

श्रावन ३० सोमबार, मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा प्रहरी चौकी भैसे, को सयुक्त चेकिङ टोलीले मकवानपुर भिमफेदी गाँउपालिका ९ काँसघारी स्थित सडकमा ठुलो परिणाममा लागू औषध सहित दुई युवक पक्राउ गरेको छ ।

अबैध लागू औषध अफिम,गाँजा सहित २ पक्राउ

नामटार बाट हेटौडा तर्फ आउदै गरेको ना.१६ प. ६५५२ नं.को मोटरसाईकल चेक जाँच गर्दा भिमफेदी ९ बस्ने खड्ग बहादुर मोक्तान र सुदिप लामको साथबाट अबैध लागू औषध गाँजा २२ के.जी. ५२० ग्राम र १ के.जी. २०० ग्राम अफिम बरामद गरेको हो ।       

उनीहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम थप अनुसन्धानको लागि सम्मानित जिल्ला अदालत समक्ष म्याद थपको निम्ती पठाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुर ले जनाएको छ ।       







भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224866   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top