The first website dedicated to the people of clean and green city Hetauda.
logo
दुर्घटना समाचार

बढीले बगाएको गैडा र हरिण मृत अवस्थामा फेला



दुर्घटना समाचार    15 पटक पढिएको   रबिन्द्र यादव   २०७४ श्रावन ३१ मंगलवार  

श्रावन ३१ मंगलवार, नवलपरासी । नारायणी नदीले बगाएका दुुई गैंडामध्ये एउटा गैंडा नवलपरासीको त्रिवेणी व्यारेजस्थित नर्सही ठोकरमा सोमबार मृत अवस्थामा फेला परेको छ ।

बढीले बगाएको गैडा र हरिण मृत अवस्थामा फेला

नदीमा बग्दै आएका दुुई गैंडामध्ये एउटा भागेर नजिकैको जंगल तर्फ गएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक मुुकुुन्दराज आचार्यले जानकारी दिए ।

शनिबार नवलपरासी क्षेत्र तर्फको राष्ट्रिय निकुुञ्जबाट निस्केका दुुई गैंडासँगै ६ वटा हरिण नारायणी नदीमा बगेका थिए ।

ती मध्ये ३ वटा हरिण शनिबार त्रिवेणी व्यारेजमा मृत अवस्थामा फेला परेका थिए  ।मृत तथा जीवित अवस्थामा रहेका सबै वन्यजन्तुु करिब ३ कि.मि. को दरीमा रहेको त्रिवेणी व्यारेज आसपासमा फेला परेका हुुन् ।.

मृत अवस्थामा फेला परेको  गैडा २ वर्षको भाले गौडा रहेको जिल्ला वन अधिकृत बिजयराज सुुवेदीले जानकारी दिए । मृत भेटिएको गैंडाको खाग र खुुर निकालेर गाडिएको जिल्ला वन कार्यालयलका जिल्ला वन अधिकृत सबेदीले बताए ।







भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224859   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top