The first website dedicated to the people of clean and green city Hetauda.
logo
दुर्घटना समाचार

ट्रयाकटरको ठक्करबाट : ८ बर्षीय बालकको मृत्यु



दुर्घटना समाचार    159 पटक पढिएको   हेटौंडा अनलाइन    २०७४ भाद्र १० शनिवार  

भाद्र १० शनिवार, पर्सा । बिरगंज महानगरपालिका ३० प्रसौतिपुरमा बिरगंज तर्फ आउँदै गरेको ना ४ त ८५७ नंम्बरको ट्याक्टरले त्यसै स्थान बस्ने सखू आलमको छोरा ८ बर्षीय बालकलाई ठक्कर दिएको हो ।

ट्रयाकटरको ठक्करबाट : ८ बर्षीय बालकको  मृत्यु

ठक्कर बाट गम्भीर घाईते भई उपचारको लागि नारायणी उप-क्षेत्रिय अस्पताल ल्याउँने क्रममा बाटोमा नै मृत्यु भएको छ । मृत लास नारायणी उप- क्षेत्रिय अस्पतामा राखिएको छ । उप्त ट्याक्टर प्रहरी चौकी परवानीपुरको नियन्त्रणमा रहेकोर फरार चालकको खोजतलास कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनएको छ ।






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224854   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top