The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

कहाँबाट कति ले भोट हाल्दै : निर्वाचन कार्यालय बाराले शार्वजनिक गर्र्यो मतदाताको सुचि बिवरण


राष्ट्रिय समाचार 18 पटक पढिएको सुप्रिया ढकाल २०७४ भाद्र १५ बिहीवार




२०७४ भाद्र १५ बिहीवार, बारा बाराको जितपुरसिमरा उपमहानगरपालीकामा ५५ हजार १ सय ५८ जना मतदाता रहेका छन् । जिल्ल निर्वाचन कार्यालय बाराले शार्वजनिक गरेको सुचि अनुसार यस उपमहानगरका २६ हजार १ सय ७ महिला र २९ हजार ५१ जना पुरुषले आसन्न स्थानिय तह तेश्रो चरणको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् ।

यो संगै समग्र बारा जिल्लामा ३ लाख ३४ हजार ७ सय ४९ मतदाता रहेको निर्वाचन कार्यालय बाराले जनाएको छ । जसमध्य १ लाख ५० हजार २ सय ९६ महिला र १ लाख ८४ हजार ४ सय ३३ जना महिला मतदाता रहेका छन् । यसैबिच बाराको अर्को उपमहानगरपालीका कलैयामा २४ हजार ३ सय ९९ महिला सहित ५६ हजार ४ सय ९२ मतदाता रहेका छन् । 

त्यस्तै महागढिमाई नगरपालीकामा २५ हजार ८ सय १२, सिम्रौनगढ नगरपालीकामा २३ हजार ३ सय ३३, कोल्वि नगरपालीकामा २३ हजार ८ सउ ४४, र निजगढ नगरपालीकामा २० हजार ७ सय ९४ जना मतदाता रहेका छन् । भने आदर्शकोत्वल गाउपालीकामा १२ हजार ५ सय ७, प्रसौनि गाउपालीकामा १६ हजार ९ सय ५१, फेटा गाउपालीकामा १४ हजार ६ सय ८९, बारागढि गाउपालीकामा १३ हजार २ सय १४, सुवर्ण गाउपालीकामा १४ हजार ३२, करैयामाई गाउपालीकामा १३ हजार ४९, देवताल गाउपालीकामा ११ हजार १ सय १६, पचरौता गाउपालीकामा १५ हजार ३ सय २, र परवानिपुर गाउपालीकामा १८ हजार ४ सय ६६ जना मतदाता रहेका छन् । जसमध्य बारामा जम्मा १० जना तेश्रो लिंगि मतदाता रहेको निर्वाचन कार्यालय बाराले जनाएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



नवलपरासीमा त्रिपाठी र कलवारले मतदान गरे ( भिडियो सहित )

यस्तो छ महोत्तरी-१ का उम्मेदवार बिना बिभागिय मन्त्री पोखरेलको चुनावी अभियान

राजपा र काग्रेस परित्यागगरि सयौ माओवादी केन्द्रमा प्रवेश

प्रहरीद्वारा ठुलो परिणाममा गाँजा खेती नष्ट

बाटो भरि गिटीबालुवा ढुङ्गा, यात्रीलाई समस्या

विश्वकै गरिब राष्ट्रपतिको यस्तो छ जीवनशैली

अन्तिम समयसम्म टाङ्गियाबासीको साथमा रहनेछु : प्रचण्ड

कहाँबाट कति ले भोट हाल्दै : निर्वाचन कार्यालय बाराले शार्वजनिक गर्र्यो मतदाताको सुचि बिवरण

गण्डक नहरमर्मतमा भारतको बेवास्ता: नवलपरासीका स्थानीय र प्रहरी आफैं जुट्दै
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12901161 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top