The first website dedicated to the people of clean and green city Hetauda.
सूचना/जानकारी

१५ केन्द्रीय समिति चयन संगै : कृषि सहकारी संघको साधारणसभा सम्पन्न


सूचना/जानकारी 159 पटक पढिएको बिदुर खडका २०७४ भाद्र १९ सोमबार




भाद्र १९ सोमबार, बारा । नेपाल कृषि सहकारी केन्द्रीय संघको दसौ बार्षिक साधारण सभा तथा तेस्रो अधिबेसनले खेम बाहादुर पाठको अध्यक्षतामा १५ सदस्य केन्दृय कमिठि चयन भएको छ ।

नयाँ कार्यसमितिको अध्यक्षमा खेम बाहादुर पाठक उपाध्यक्षमा  मदन दाहाल, सचिब हरि प्र पौडेल,रहेकाछन ।

 प्रदेस नं १ बाट मदन दाहाल, २ बाट नागेन्द्र महत्तो, ३ बाट खेम बाहादुर  पाठक, ४ बाट नेत्र कार्कि, ५ बाट पुर्ण शर्मा ६ बाट चादनि ढकाल, ७ बाट पदम रिजाल, सर्ब संम्मतले चयन भएका हुन ।

निर्वाचन प्रकृयाबाट तिन जना महिला तर्फ गिता केसि, सबिना अदिकारि, मिना ढकाल, चयन भएकाछन भने ५ जना खुला तर्फ सिब प्रसाद अदिकारि, हरि प्र पौडेल, देब बा खत्रि, नर बा मगर, कृष्ण श्रेष्ट, निर्वाचित भएकाछन ।

 लेखा समितिमा महेश्वोर सुबेदि, अप्सरा अदिकारि, ईन्द्र महत्तो सर्बसंम्मत बाट निर्वाचीत भएकाछन ।

 १६ र १७ गते बखुन्डोल ललितपुरमा भएको साधारण सभाले नयाँ कार्यसमिति चयनगरेकोहो ।

सात जना प्रदेसिक सदस्यहरु सहमतिको आधारमा चयन भएको हो भने तिन जना महिला र  पाचजना खुल्ला तर्फ  को लागि मतदान प्रकृयाबाट चयन भएको थियो । अधिबेसन तथा साधारण सभाकोलागि देसभरिका संघमा आबद्ध ७५५ प्रतिनिधिहरु सहभागिरहेका  संगका महाप्रबन्धक रुद्र भट्टराईले जनाएकाछन ।





कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12963097 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top