The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

विश्वकै गरिब राष्ट्रपतिको यस्तो छ जीवनशैली


राष्ट्रिय समाचार 117 पटक पढिएको हेटौडा अनलाईन


विश्वकै गरिब राष्ट्रपतिको यस्तो छ जीवनशैली


जेष्ठ २७ बुधवार, हेटौंडा । असोज २७ । दक्षिण अमेरिकी देश उरुग्वेको जब कुरा चल्छ तब यहाँका पुर्व राष्ट्रपति जोस मुजिकाको नाम सबैभन्दा पहिला लिने गरिन्छ ।

मुजिया विश्वका एकमात्र यस्ता लिडर हुन् जसलाई सबैभन्दा गरिब नेता हुन् ।मार्च, २०१५ मा उनले राष्ट्रपति पदबाट राजिनामा दिएका थिए । राजिनामा दिनु अघि उनले आफ्नो तीनवटा खुट्टा भएको म्यानुअल र चारवटा खुट्टा भएको बिटलसँग समय बिताउन समयको आवश्यता परेको बताएका थिए । म्यानुअल उनको घरपालुवा कुकुरको नाम हो भने बिटल गाडीको नाम हो ।मुजिकाले आफ्नो पाँच वर्षे कार्यकालमा उरुग्वेलाई धनी बनाउन सफल भएका थिए । तर, उनी आफु भने कंगाल बनिरहे /  विश्वकै गरिब राष्ट्रपतिमा गनिने उनले आफ्नो जीवन फिरेन्तेको रुपमा बिताए । जोस राष्ट्रपति भवनमा बस्नुका सट्टा उनी २ वटा कोठा भएको घरमा बस्ने गर्थे । सुरक्षाको नाममा उनी जम्मा दुई जना प्रहरीको सेवा लिने गर्थे । आम मानिसले झै उनी कुवाबाट पानी भर्ने सम्म गर्छन् । आफ्नो कपडा आफै धुने गर्छन् । मुजिका आफ्नी पत्नीसँग मिलेर फलफुल खेतीमा व्यस्त रहन्छन् । यो उनको आम्दानीको स्रोत बनेको छ ।

खेतीका लागि ट्याक्टर पनि उनी आफै चलाउने गर्छन् । ट्याक्टर खराब भए पनि मेकानिक आफै बन्छन् र बनाउने काम गर्छन् । मुजिकाले नोकर चाकर पनि राखेका छैनन् । आफ्नो पुरानो फक्सबैगन बीटल आफै चलाएर अफिस जाने काम उनी गर्थे । अफिस जादाँ भने कोट प्यान्ट लगाउँछन् । तर, घरमा बस्दा उनी निकै सामान्य कपडा लगाउँछन् ।

एउटा देशका राष्ट्रपतिलाई जे सुविधा मिल्नुपर्ने हो त्यो सबै सुविधाहरु मुजिकालाई दिइएको थियो तर उनले लिन अस्विकार गरेका थिए । तलब स्वरुप उनलाई १३,३०० डलर मिल्थ्यो तर १२ हजार डलर उनले गरिबलाई दान गरिदिन्थे । १३०० डलरमा मध्ये ७७५ डलर साना कारोबारीहरुलाई दिन्थे ।             www.janabolinews.com बाट





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



आग्राका भूकम्प पीडितले पाएनन् दोस्रो किस्ता

धमिलो पानीमा माछामार्ने दाउ-सभामुख श्रेष्ठ

सार्वननिक विदा काट्दै सरकार ( ल्होसार, घटस्थापाना देखि छठ र क्रिशमस समेत कटौती हुने, सूचि सहित)

हेटौडालाई राम्रो बनाउन सरोकार केन्द्रको यस्तो छ ११ सुझाव

सरकारबिरुद्ध संघर्ष गर्नुपर्ने हुनसक्छः अध्यक्ष रेग्मी

प्रदेश सरकारको आर्थिक कार्यविधिबारे छलफल हुने

एमाले–माओवादी पार्टी एकताः २२ अप्रिलमा गर्न कार्यदलको सुझाव

“श्यामप्रसाद प्रतिष्ठान” स्थापना गर्ने निर्णय

३ न. प्रदेशलाई समृद्ध बनाइने सांसदको भनाई
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

हेटौडा अनलाइन
चैत्र २८ बुधवार, मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13156948 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top