The first website dedicated to the people of clean and green city Hetauda.
logo
स्थानीय समाचार

३ न. प्रदेशको सपथ ग्रहण सम्पन्न



स्थानीय समाचार   137 पटक पढिएको   हेटौंडा अनलाइन     

हेटौंडा, ७ माघ मकवानपुरको हेटौँडामा ३ नम्बर प्रदेश सांसदहरुको शपथ ग्रहण कार्यक्रम सकिएको छ । आज जेष्ठ सदस्यको हैसियतले मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेशसभा ख का सांसद डोरमणी पौडेललाई प्रदेश प्रमुख अनुराधा कोईरालाले सपथ गराउनुभएको हो भने सांसद पौडेलले १ सय १० सांसदलाई क्षेत्रीय शिक्षा निर्देशनालयको सभामा सपथ गराउनुभयो ।

३ न. प्रदेशको सपथ ग्रहण सम्पन्न

मकवानपुरको हेटौँडामा ३ नम्बर प्रदेश सांसदहरुको शपथ ग्रहण कार्यक्रम सकिएको छ । आज जेष्ठ सदस्यको हैसियतले मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेशसभा ख का सांसद डोरमणी पौडेललाई प्रदेश प्रमुख अनुराधा कोईरालाले सपथ गराउनुभएको हो भने सांसद पौडेलले १ सय १० सांसदलाई क्षेत्रीय शिक्षा निर्देशनालयको सभामा सपथ गराउनुभयो । 

हेटौँडामा ३ नम्बर प्रदेश अन्तर्गत पर्ने काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, चितवन, धादिङ, रसुवा, नुवाकोट, दोलखा, रामेछाप र सिन्धुली जिल्लाका गरि १ सय १० जना सांसदहरु शपथ ग्रहण गर्नुभएको हो ।







भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13219740   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top