The first website dedicated to the people of clean and green city Hetauda.
logo
स्थानीय समाचार

काँग्रेस मकवानपुरद्धारा प्रदेस सभा सदस्यलाई स्वागत



स्थानीय समाचार   100 पटक पढिएको   हेटौंडा अनलाइन   २०७४ माघ ०७ आइतवार  

हेटौंडा, ७ माघ नेपाली काँग्रेस मकवानपुरले ३ नम्बर प्रदेशमा नेपाली काँग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्यहरुलाई आईतबार स्वागत एवं सम्मान गरेको छ ।

काँग्रेस मकवानपुरद्धारा प्रदेस सभा सदस्यलाई स्वागत

नेपाली काँग्रेस मकवानपुरले ३ नम्बर प्रदेशमा नेपाली काँग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्यहरुलाई आईतबार स्वागत एवं सम्मान गरेको छ ।

नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा भएको स्वागत एवं सम्मान कार्यक्रममा ३ नम्बर प्रदेशमा काँग्रेसबाट निर्वाचित २१ जना प्रदेशसभा सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रदेशको राजधानी हेटौंडा भएपछि पहिलोपटक सपथग्रहण गर्न आएका प्रदेशसभा सदस्यहरुलाई काँग्रेस मकवानपुरले स्वागत तथा सम्मान गरेको हो ।काँग्रेसका जिल्ला पदाधिकारी तथा सल्लाहकारहरुद्धरा प्रदेशसभा सदस्यहरुलाई स्वागत तथा सम्मान गरिएको थियो । 






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13225107   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top