The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

काँग्रेस मकवानपुरद्धारा प्रदेस सभा सदस्यलाई स्वागत


स्थानीय समाचार 31 पटक पढिएको हेटौंडा अनलाइन २०७४ माघ ०७ आइतवार


काँग्रेस मकवानपुरद्धारा प्रदेस सभा सदस्यलाई स्वागत


हेटौंडा, ७ माघ नेपाली काँग्रेस मकवानपुरले ३ नम्बर प्रदेशमा नेपाली काँग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्यहरुलाई आईतबार स्वागत एवं सम्मान गरेको छ ।

नेपाली काँग्रेस मकवानपुरले ३ नम्बर प्रदेशमा नेपाली काँग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्यहरुलाई आईतबार स्वागत एवं सम्मान गरेको छ ।

नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा भएको स्वागत एवं सम्मान कार्यक्रममा ३ नम्बर प्रदेशमा काँग्रेसबाट निर्वाचित २१ जना प्रदेशसभा सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रदेशको राजधानी हेटौंडा भएपछि पहिलोपटक सपथग्रहण गर्न आएका प्रदेशसभा सदस्यहरुलाई काँग्रेस मकवानपुरले स्वागत तथा सम्मान गरेको हो ।काँग्रेसका जिल्ला पदाधिकारी तथा सल्लाहकारहरुद्धरा प्रदेशसभा सदस्यहरुलाई स्वागत तथा सम्मान गरिएको थियो । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



पत्रकार महिलाको क्षमता विकासमा जोड

जनजाति महासंघको संस्थागत बिकासको निम्ति: आधुनिक कार्यालय सामग्री हस्तान्तरण

गुरु पूर्णिमा: शब्द परिचय र महत्वो

एजेण्डाहरु स्थापित गराउन सफल भईयो यो जित हाम्रै हो: कुमारी मोक्तान

महिला उद्यमीहरुको राष्ट्रिय अन्तरक्रिया: हेटौंडामा ३७ बुंदे प्रतिबद्धता पत्र सहित सम्पन्न

नागरिक सुनुवाई प्रेस रिलिज

अभियानमैत्री सहकारी ऐन आउँछ: ( नेफ्स्कून ) महासचिव चन्द्र ढकाल

करिव १८ करोडमा गिट्टी बालुवको ठेक्का: कलेक्सन एण्ड म्यानेजमेन्ट कम्पनी लाई

तीन अर्ब लगानी गर्नेभयो सरकारले: पशुपन्छीको व्यावसायिक विकासका लागि
PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13013325 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top