The first website dedicated to the people of clean and green city Hetauda.
logo
स्थानीय समाचार

भाञ्जाहरुलाई वाणिज्य बैंकको सहयोग



स्थानीय समाचार   89 पटक पढिएको   हेटौंडा अनलाईन   २०७४ माघ १० बुधवार  

हेटौंडा, १० माघः विगत लामो समय देखि सडक बालबालिकाको क्षेत्रमा काम गर्दै आएको मामाघर नेपाल मकवानपुरमा रहेका भाञ्जाहरुका लागि राष्ट्रिय वाणिज्य बैंक हेटौंडा शाखाले खाद्यन्न सहयोग गरेको छ ।

विगत लामो समय देखि सडक बालबालिकाको क्षेत्रमा काम गर्दै आएको मामाघर नेपाल मकवानपुरमा रहेका भाञ्जाहरुका लागि राष्ट्रिय वाणिज्य बैंक हेटौंडा शाखाले खाद्यन्न सहयोग गरेको छ । बैंकको ५३औं वार्षिक उत्सवको अवसरमा ५ बोरा चामल, १ बोरा मुसुर दाल, १ काटुन सनफ्लावर तेल, १ बोरा मस्यौरा, १० केजी चिउरा, १० प्याकेट आयो नुन, १ काटुन वाइवाइ चाउचाउ, ५ प्याकेट बिस्कुट, मसला, बेसार लगायत खाद्य सामग्री सहयोग स्वरुप उपलब्ध गराएको मामाघर नेपाल मकवानपुरले जानाएको छ ।






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224288   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top