The first website dedicated to the people of clean and green city Hetauda.
logo
विज्ञान प्रबिधि

मंगल ग्रहमा बस्ती बस्दै



विज्ञान प्रबिधि   62 पटक पढिएको   हेटौंडा अनलाईन संवाददाता   २०७४ बैशाख १२ मंगलवार  

हेटौंडा अनलाईन संयूक्त अरब इमिरेट्स (यूएई) ले मंगल ग्रहमा सन् २११७ भित्र पहिलो शहर बसाउने योजना पेश गरेको छ । आगामी केही दशकपछि यूएईले यस रातो ग्रहमा मानिसहरुलाई लैजान चाहेको बताइएको छ ।

मंगल ग्रहमा बस्ती बस्दै

यूएईका उप-राष्ट्रपति, प्रधानमन्त्री र दुवईका शासक शेख मोहम्मद विन राशिद अल मख्तूम र अन्य विशिष्ट व्यक्तिहरुबीच बिहीबार सय वर्षीय राष्ट्रिय परियोजनाको बारेमा खुलासा गरिएको हो ।

यूएईको सरकारले यस महत्वकांक्षी परियोजनामा विशेषज्ञ अन्तराष्ट्रिय संगठन र वैज्ञानिक संस्थाहरुको सहयोग लिनेछ ।

धनी देशको रुपमा परिचित यूएईले राष्ट्रिय क्यालेन्डर तयार पार्ने योजना बनाएको छ जबकी अबको केही दशकमा उसले मंगल ग्रहमा मानव पठाउने सवालमा सफलता हासिल गर्न सक्नेछ ।

शेख मोहम्मद बिन राशिदले भने, ‘दोस्रो ग्रहमा कदम राख्ने मानिसहरुको चाहना छ । हाम्रो पनि चाहना यही हो कि यूएईलाई मानिसहरुको इच्छा पुरा गर्नका लागि अन्तराष्ट्रिय प्रयासमा सहयोग मिलोस् ।’ स्रोत: एजेन्सी 






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224875   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top