The first website dedicated to the people of clean and green city Hetauda.
logo
विज्ञान प्रबिधि

पृथ्वीमा मानव जीवनको आयु १०० वर्ष मात्र : स्टीफन हकिङग



विज्ञान प्रबिधि   229 पटक पढिएको   हेटौंडा अनलाईन संवाददाता   २०७४ बैशाख २१ बिहीवार  

हेटौंडा अनलाईन पृथ्वीमा अबको एक सय मर्ष मात्र मानव जीवन सुरक्षित रहेको प्रसिद्ध वैज्ञानिक स्टीफन हकिङगले बताएका छन । उनले त्यसपछि अर्काे ग्रहमा जानुपर्ने समेत बताएका छन ।

पृथ्वीमा मानव जीवनको आयु १०० वर्ष मात्र : स्टीफन हकिङग

पछिल्लो समय बढ्दो जनसंख्याका कारण उत्पन्न विभिन्न प्रतिकुल असरहरु जलवायु् परिवर्तन लगायतका कारण एक सय बर्ष पछि मानव जिवन खतरामा पर्ने उल्लेख गरेका छन । बिबिसीको डकुमेन्ट्री एक्सपेडिसन न्यू अर्थ मा उनले सो कुरा उल्लेख गरेका ह्न । मोटर न्यूरोनबाट ग्रसित ७५ वर्षिय हकिङगले इन्टेद्धारा निर्माण गरिएको विशेष मेसिनको सहायतामा आफ्ना कुरा सार्वजनिक गर्दै आएका छन् । 

स्रोत: एजेन्सी 






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224876   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top