Hetauda Online - आज देखि मतदाता परिचय पत्र वितरण
The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय तह निर्वाचन

आज देखि मतदाता परिचय पत्र वितरण


स्थानीय तह निर्वाचन 108 पटक पढिएको हेटौंडा अनलाईन संवाददाता २०७४ बैशाख २८ बिहीवार


आज देखि मतदाता परिचय पत्र वितरण


हेटौंडा अनलाईन बैशाख ३१ गते हुने निर्वाचनको लागि जिल्ला निर्वाचन आयोगले आज देखि मतदाता परिचय पत्र वितरण गर्ने भएको छ ।

स्थानीय तहको पहिलो चरणको निर्वाचन हुने मतदान केन्द्रवाटै परिचयपत्र वितरण गर्ने आयोगको कार्यतालिका  छ ।आज देखि ३० गतेसम्म परिचय पत्र वितरण गरिने छ । आफुले मतदान गर्ने केन्द्रवाट आफैं उपस्थित भएर परिचय पत्र लिन आयोगले मतदातालाई आग्रह गरेको छ ।

 स्थानीय तह निर्वाचनका लागि मतदाताहरुलाई निर्वाचन चिन्हबारे जानकारी दिन आयोगले आजै देखि स्वयमसेवक समेत खटाउने भएको छ । आज देखि ३० गतेसम्म ६ हजार ६ सय ४२ मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता खटाउने आयोगले जनाएको छ ।   






कमेन्टसहरु





12746743 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top