Hetauda Online - स्थानीय निर्वाचन विशेष: मतदाता संग हेटौडा अनलाइन
The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय तह निर्वाचन

स्थानीय निर्वाचन विशेष: मतदाता संग हेटौडा अनलाइन


स्थानीय तह निर्वाचन 37 पटक पढिएको


स्थानीय निर्वाचन विशेष: मतदाता संग हेटौडा अनलाइन


हेटौंडा अनलाईन हामी यो हप्ता केही दिनसम्म मकवानपुर जिल्लाको उत्तरी क्षेत्र थाहा नगरपालिकाका मतदाताकहाँ गएका थियौ र उहाँहरुलाई सोधेका थियौ ।

तपाईं यसपालि मेयर, उपमेयरमा कसलाई भोट दिनु हुन्छ ? किन दिनुहुन्छ? 

हामी थाहा नगरका विभिन्न ठाउँमा नछानिकन मतदाताकहाँ पुगेका छौ । जो भेटियो उसैलाई सोधेर उहाँहरुका भनाइ पाठकसमक्ष जस्ताको तस्तै प्रस्तुत गरेका छौ । 


सम्बन्धित भिडियो




कमेन्टसहरु





12610002 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top