The first website dedicated to the people of clean and green city Hetauda.
logo
विश्व

अर्किड (सुनगाभा) तथा लालीगुरांस



विश्व   7 पटक पढिएको        

यस जिल्लाको महाभारत पर्वत शृङखला अर्किड (सुनगाभा) र लालीगुरांसको भण्डारको रुपमा लिन सकिन्छ । त्यस्तै विविध जातिको तथा रङका लालीगुरांसकालागी प्रसिद्ध यस क्षेत्रमा हालसम्म गरिएको अध्ययन अनुसार नेपालमा पाइने ३५० प्रजातिका सुनगाभा मध्ये १७५ प्रजाति सिमभाज्याङ्ग क्षेत्रमा पाइएको छ ।

अर्किड (सुनगाभा) तथा लालीगुरांस

यस क्षेत्रलाई सुनगाभा तथा लालीगुरांसको प्राकृतिक सङग्रहालयका रुपमा लिन सकिन्छ । लालीगुराँस र सुनगाभाको धनी यो जिल्ला आश्चर्यजनक भू-वनौट र जिज्ञासा जगाउने जनजातीय स्वरुपका कारण अनौठो रहेको छ ।





भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13217307   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top