Hetauda Online - उप्रेती नियन्त्रणमा लिएको ५१ घण्टापछि रिहा
The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

उप्रेती नियन्त्रणमा लिएको ५१ घण्टापछि रिहा


स्थानीय समाचार 156 पटक पढिएको हेटौंडा अनलाईन संवाददाता २०७४ जेष्ठ ०१ सोमबार


उप्रेती नियन्त्रणमा लिएको ५१ घण्टापछि रिहा


हेटौंडा अनलाईन नेकपा माओवादी केन्द्रकातर्फबाट मनहरी १ हाँडीखोला चकरीका वडाअध्यक्ष उम्मेदवार समेत रहेका उप्रेतीलाई नियन्त्रणमा लिएको ५१ घण्टापछि आज बिहान माओवादी केन्द्का केही प्रतिनिधि र परिवारको माझमा परिवारलाई जिम्मा लगाइएको छ ।

उप्रेतीलाई गएको शनिबार बिहान नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी मावोबादीले नियन्त्रणमा लिएका थिए।





कमेन्टसहरु



ताजा समाचार



12423703 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाईन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057 526557
http://www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top