Hetauda Online - वर्षमानको दाबीः एमालेले कात्तिकमा चुनाव गरौं, सरकारमा आउँछु भन्यो
The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

वर्षमानको दाबीः एमालेले कात्तिकमा चुनाव गरौं, सरकारमा आउँछु भन्यो


राष्ट्रिय समाचार 3 पटक पढिएको हेटौंडा अनलाईन संवाददाता २०७४ बैशाख २८ बिहीवार


वर्षमानको दाबीः एमालेले कात्तिकमा चुनाव गरौं, सरकारमा आउँछु भन्यो


हेटौंडा अनलाईन २६ चैत्र, बुटवल । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले स्थानीय चुनाव सारेर कात्तिकमा गर्न नेकपा एमालेले प्रस्ताव ल्याएको दाबी गरेका छन् । एमालेबाट यसरी चुनाव सार्ने प्रस्ताव आउनु आश्चार्यजनक भएको पुनले बताए ।
माओवादी पार्टीको पाँच नम्बर प्रदेशको प्रशिक्षण कार्यक्रममा सहभागी हुन बुटवल आइपुगेका पुनले शुक्रबार प्रेस सेन्टरद्वारा आयोजित कार्यक्रममा एमालेले चुनाव सार्न आग्रह गरेको बताएका हुन् ।



कमेन्टसहरु





12747681 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top