The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

प्रमुख उपप्रमुखको मत संख्या


स्थानीय समाचार 16 पटक पढिएको हेटौंडा अनलाईन संवाददाता २०७४ जेष्ठ ०३ बुधवार


प्रमुख उपप्रमुखको मत संख्या


हेटौंडा अनलाईन मनहरी गाउँपालिकाको वडा ६, ७, ८ र ९ को मत परिणाम सार्बजनिक भएका छन् । साबिक मनहरी गाविसमा पर्ने ४ वटा वडाहरुमध्ये २ वटामा एमालेले जीत हासिल गरेको छ ।

ताजा अपडेटः

प्रमुख 

नेपाली कांग्रेस  २०२२  

एमाले २४२८ 

नेकपा (केन्द्र) १२९६ 

उपप्रमुख 

नेपाली कांग्रेस २१८२

एमाले २२६५ 

नेकपा (केन्द्र) १३१७ मत परिणाम सार्वजानिक भएको छ ।


एउटा काँग्रेस र एउटा स्वतन्त्रले जीत हासिल गरेको हो । वडा नं ६ एमालेको गोपीलाल मुक्तानले जीत हासिल गरेका छन् । त्यसैगरी वडा नं ७ मा काँग्रेसका ठाकुरराम तितुङले जीत हासिल गरे भने वडा नं ८ मा एमालेका दिलबहादुर स्याङ्तान बिजयी भए । 

वडा नं ८ मा भने महिला सदस्यमा एमाले र काँग्रेस उम्मेदवारको बराबरी मत आएपछि गोला तान्दा काँग्रेस बिजयी हुन पुगेको छ ।  त्यसैगरी वडा नं ९ मा भने स्वतन्त्रका साधुराम अधिकारी निर्वाचित भएका थिए । उनी एमालेले टिकट नदिएपछि स्वतन्त्र उठेकाथिए । उनीसँगै महिला, दलित तथा खुला सदस्य सबै एमालेकै बिजयी भएका हुन । 

परिचय:

क्षेत्रफल को हिवासले १९९.५२ वर्ग रहेको मनहरी गाउँपालिकाको कुल जनसंख्या : ३८३९९ रहेको छ समावेश भएका साविक गा.वि.स. र न.पा.हरु: मनहरी र हाँडीखोला गा.वि.स.को कि.मि.केन्द्र : साविक मनहरी गा.वि.स.को कार्यालय वडा संख्या : ९ रहेको छ । सिमानाको हिसावले पूर्व : हेटौंडा उपमहानगरपालिका र राक्सिराङ गाउँपालिका पश्चिम : चितवन राष्ट्रिय निकुञ्ज उत्तर : हेटौंडा उपमहानगरपालिका र राक्सिराङ गाउँपालिका दक्षिण : पर्सा जिल्ला जोडेको छ । 







कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12864393 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top