The first website dedicated to the people of clean and green city Hetauda.
logo
स्थानीय समाचार

थाहा नगरका १० वटा वडाको मत गणना सकियो ।



स्थानीय समाचार   24 पटक पढिएको   हेटौंडा अनलाईन संवाददाता   २०७४ जेष्ठ ०४ बिहीवार  

हेटौंडा अनलाईन थाहा नगरपालिका १० वडाको मत गणना समाप्त भएको छ । जसमा ५ स्थानमा माओवादी केन्द्र र ५ स्थानमा एमालेले विजय प्राप्त गरेको छ । १२ वटा वडा संख्या रहेको थाहामा २ नम्वर वडा र ७ नंबरको भने मत परिणाम अझैसम्म आउन बाँकि छ ।

थाहा नगरका १० वटा वडाको मत गणना सकियो ।

बिजयीहरू

वडा नं. १ माओवादी हेरमान गोपाली

वडा नं. ३ माओबादी राजेश केसी

वडा नं. ४ माओवादी दिपक सिं लामा

वडा नं. ५ एमाले विष्णुबहादुर गुरूङ

वडा नं. ६ एमाले शशीधर सुवेदी

वडा नं. ८ माओवादी टिकाराम रूम्बा

वडा नं. ९ माओबादीका पर्शुराम श्रेष्ठ

वडा नं. १० एमाले हिराबहादुर गमाल

वडा नंं ११.एमाले किरणमान वल

वडा नं १२. एमाले मानबहादुर स्याङतान






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13217275   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top