Hetauda Online - थाहा ७ मा पनि माओवादी केन्द्र
The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

थाहा ७ मा पनि माओवादी केन्द्र


स्थानीय समाचार 61 पटक पढिएको हेटौंडा अनलाईन संवाददाता २०७४ जेष्ठ ०४ बिहीवार


थाहा ७ मा पनि माओवादी केन्द्र


हेटौंडा अनलाईन थाहा नगरपालिका ७ वडाको मत गणना समाप्त भएको छ । जसमा माओवादी केन्द्रका वडा अध्यक्षले विजय प्राप्त गर्नुभएको छ । १२ वटा वडा संख्या रहेको थाहामा मेयर उपमेर र २ नम्वर वडाको भने मत परिणाम अझैसम्म आउन बाँकि नै छ ।




कमेन्टसहरु





12746732 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top