The first website dedicated to the people of clean and green city Hetauda.
logo
स्थानीय समाचार

हेटौंडा उपमहानगरपालिका वडा न १७ ताजा अपडेट



स्थानीय समाचार   57 पटक पढिएको   हेटौंडा अनलाईन संवाददाता   २०७४ जेष्ठ ०५ शुक्रवार  

हेटौंडा अनलाईन हेटौंडा उपमहानगरपालिका वडा न.१७ मा अहिले सम्म ३३०० मतगणना भएको छ । कुल खलेको ३६०३ मतमा ३००० मत गन्दा वडा न.१७ मा मेयरका लागि कांग्रेसको मत बढी छ । तर वडा न.१७ को वडाअध्यक्षमा भने एमाले अगाडी छ ।

हेटौंडा उपमहानगरपालिका वडा न १७ ताजा अपडेट

अहिले सम्मको मत परिणाम यस्तो छ , यो १७ न.वडाको मात्र मत परिणामयस्तो छ ।

मेयर

एमाले- ११९८ 

काँग्रेस- १२६७ 

उपमेयर

एमाले- ११६३ 

मअोवादी- ११२६ 

त्यस्तै हेटौडा उपमहानगरपालिका वडा न. १७ को अध्यक्षमा एमालेको ११००  र नेपाली कांग्रेसको ८४६  मत रहेको छ । 






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13217279   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top