Hetauda Online - एमालेको अर्को विजय
The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

एमालेको अर्को विजय


स्थानीय समाचार 98 पटक पढिएको हेटौंडा अनलाईन संवाददाता २०७४ जेष्ठ ०५ शुक्रवार


एमालेको अर्को विजय


हेटौंडा अनलाईन भर्खरै सकिएको मतगणनाको परिणाम अनुसार हेटौंडा १७ मा एमाले प्यानलनै विजयी भएका छन् । अध्यक्षमा ११८१ मत ल्याएर भैरव राई विजयी हुनुभएको हो । यो विजय संगै हेटौंडा उपमहानगरपालिकाको २,३,१७,१८,१९ मा एमाले विजयी भएको छ ।
राईको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका  दामोदर सुवेदीको ९१६ मत रहेको छ, भने मावोबादी केन्द्र का शंकरबहादुर राउत को ८०९ राप्रपाका शुक्रराज प्रजाको  ४५७  मत छ ।  राईके कांग्रेसका सुवेदी लाई २६५मतले पछाडि पारेका हुन् वडा नं १७मा ३६०५ कुल मत खसेको थियो ।



कमेन्टसहरु





12746724 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top